
इसाई धर्मका अनुयार्इहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदै
काठमाडौं । मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर

चीनले रसुवागढी नाकाबाट नेपाली सवारी छिर्न दिएन, केरुङ जाने समस्यामा
काठमाडौं ।नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट सवारीसाधन चीन प्रवेशमा रोक लगाइएको छ। रसुवागढी हुँदै व्यापारिक प्रयोजन तथा व्यक्तिगत कामका लागि केरुङ घुम्न जाने साना गाडी

कांग्रेस सुधार्न जस्तोसुकै कदम चाल्ने,प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा पनि नमान्दा कांग्रेसको स्तर खस्किएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा

राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिपको उद्घाटन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप– २०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार विविधवत् उद्घाटन गरिन् । राष्ट्रपति

अछामको एउटा पसलमा आगलागी , १५ लाख बराबरको क्षति
काठमाडौं । अछामको विनायक बजारमा रहेको समीक्षा एण्ड सम्बेग पसलमा आगलागी हुँदा झण्डै १५ लाख बराबरको क्षति भएको छ । पसलको गोदाममा आइतबार राति आगलागी हुदाँ सबै सामान जलेर नष्ट

एभरेष्ट प्रिमियर लिगः को को खेल्दैछन् सोमबार
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । काठमाडौं किंग्स इलाभेनले विराटनगर वारियर्ससँग र पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा पारस खड्काको

सांसदको छनोट अझै लागेन, के गर्दैछन् दलहरु ?
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य समानुपातिकतर्फको सिट बाँडफाँट गरेर दलहरुलाई उम्मेदवारको नाम पठाउन एक हप्ताको समय दिएपनि दलहरुले अझै नाम टुङगो लगाउन सकेका छैनन् । निर्वाचन आयोगले गत शनिबार

एकता संयोजन समितिको बैठक कहिले ? नेताहरुको व्यस्तताले एकता प्रक्रिया प्रभावित
काठमाडौं । कम्युनिष्ट गठवन्धनका नेताहरुको व्यस्तता र विवादास्पद अभिव्यक्तिसँगै पार्टी एकता प्रक्रिया प्रभावित हुने देखिएको छ । निर्वाचन सम्पन्न भएको दुई साता बढी बितिसक्दा पनि संयोजन समितिको औपचारिक बैठक बस्न

‘कोलान्जियोकार्सिनोमा’ कस्तो क्यान्सर हो?
काठमाडों । कोलान्जियोकार्सिनोमा पित्त थैली, कलेजोको भित्र गएको पित्त बग्ने नली र बाहिरको नलीमा हुन सक्छ। पित्त थैली र पित्त बग्ने नलीको वरपर ट्युमर पलाउनुलाई बाइल डक्ट क्यान्सरु अर्थात् कोलान्जियोकार्सिनोमाु

काभ्रेपलाञ्चोकमा हिटरबाट आगो लागेर एकको मृत्यु
काठमाठौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन

शीतलहरका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर
काठमाडौं । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका

उपत्यकामा मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई कारवाही गरेको छ । महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई





















