
कम्युनिष्ट गठबन्धनको एकता संयोजन बैठक मंगलबार पनि बस्नेमा शंका
काठमाडौँ । कम्युनिष्ट गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्ने जनाइए पनि अझै टुंगो लागेको छैन

के कार्बोनेटेड पानीले हाड कमजोर पार्छ ?
टिप्स/जानकारी बेला–बेलामा कार्बोनेटेड/सेल्जर/स्पार्कलिङ/बबली वाटर वा क्लब सोडाले हाम्रो हाड खियाउँछ वा बिगार्छ र हाडको क्याल्सियमको घनत्व कम पार्ने भएकाले हाड कमजोर बनाउँछ भन्ने चर्चा हुने गरेको छ। कार्बोनेटेड वाटर भन्नाले

राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना, १७ जना घाइते
काठमाडौं । राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मंगलबार बिहान पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको

रुसको मस्कोमा बस ठोक्किँदा चार जनाको मृत्यु, ११ घाइते
काठमाडौं । रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । स्लावियान्स्की बोलेवार्ड मेट्रो स्टेसन नजिकैको सब–वेको प्रवेशद्वारामा बस ठोक्किँदा अन्य ११ जना घाइते भएका छन् ।

इपीएल क्रिकेटमा आज पनि दुई खेल हुने
काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा भैरहवा र चितवन भिड्नेछन् भने दोस्रो खेलमा ललितपुर र पोखरा आमने–सामने हुनेछन् ।

ओली निवास बालकोटमा, बाबुराम भट्टराई किन पुगे ?
काठमाडौं । नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध

प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार,३५ देखि ९० कर्मचारी रहने
काठमाडौँ। सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता

प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोग नै अलमलमा
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम दिन संवैधिनिक र कानुनी जटिलतमा अलमलिइरहेको निर्वाचन आयोगलाई प्रदेशसभाको अन्तिम परिणाम दिन पनि कानुनी अप्ठयारो आउने देखिएको छ । आयोगले प्रदेशसभाको अन्तिम परिणाम

क्याम्ब्रिज र ग्लोबल सेमिफाइनलमा
काठमाडौं । क्याम्ब्रिज पब्लिक स्कुल र ग्लोबल पब्लिक दोश्रो माफ अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा क्याम्ब्रिजले कन्स्टिलेसलनलाई २५–१५ र २५–९ तथा ग्लोबलले सम्भावीलाई २५–१८,

यस्तो देखियो काठमाडौंमा क्रिसमसको रौनक (फोटो फिचर)
तस्विरः मनोज नेपाल

अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई नेता नेपालको आग्रह
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। आज संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले थलीमा

सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्क दुर्घटना बीमा
काठमाडौं । सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४औँ





















