Jagaran News

मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री ओलीको तयारी, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सहमति भएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । सकभर आजै मन्त्रीको

पहिलो चरणमै राष्ट्रपतिको चयन !

काठमाडाै– संघीय र प्रदेश संसदमा दलहरुबीच भएको सांसद् संख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो राउन्डमै टुंगिने सम्भावना देखिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको

पहिलोपटक कम्युनिस्टको एकमना सरकार

काठमाडौं । नेपालको राजनीतिक ईतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमा सरकार गठन हुन लागेको छ ।  दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा

काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प

काठमाडौं। काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ । गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित

काठमाडौं, । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले

सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० जनाभन्दा बढी

पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–११, नेपालटारमा मंगलबार बेलुकी बाटो काटिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भइ गुडिरहेको

अर्थले ७० करोड नदिँदा हुलाकी सडक अलपत्र

काठमाडौं  । अर्थ मन्त्रालयले सुनिश्चितता गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ। राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ भएको हो।

सर्वोच्चको फैसलापछि सडक विस्तारको बाटो खुल्यो

धनगढी । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण डेढ महिनादेखि अवरुद्ध धनगढी–अत्तरिया ६ लेन सडक निर्माण आयोजनाको काम सुचारु गर्ने बाटो खुलेको छ । सर्वोच्चले मंगलबार उक्त मुद्दाको अन्तरिम आदेश दिइरहन

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, २० भन्दा कममन्त्री बन्ने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन

गुण्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं– गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ

पार्टी एकताले जनता समक्ष गरेका सबै संकल्प र प्रतिवद्धता पूरा भयोः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव प्रचारका बेला एमाले र माओवादी एकता गरिछाड्ने संकल्प र प्रतिवद्धता पूरा गरिएको बताउनु भएको छ । हिजो एमाले र माओवादी केन्द्रबिच सात