
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथ फागुन २० मा
काठमाडौं– संघीय सांसदहरुको सपथ ग्रहण फागुन २० गते गराइने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन सपथ ग्रहण गराउन

राष्ट्रपतिविरुद्ध तरुण दलको नाराबाजी
काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन गरि नाराबाजी गरेका छन् । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारले सिफारिस सदर

सरकारमा सहभागी हुनेबारे एमालेसँग फोरमको वार्ता : शर्त संविधान संशोधन
काठमाडौं । सरकारमा सहभागी हुने विषयलाई लिएर संघीय समाजवादी फोरम र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ। आज एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा फोरमका नेताहरुले केपी शर्मा ओली

राष्ट्रिय पुनःनिर्माणकार्य अब मोबाइल एपमार्फत् हेर्न सकिने
काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणकार्यको सूचना बसैलाई सुचित गर्न पुनःनिर्माणको लागि स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ । एसियाली विकास बैंक

अलग पहिचान दिने गरी नयाँ कार्यक्रम ल्याउँछु : मन्त्री थापा
गोरखा, ९ फागुन । प्रदेश नं. ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश नं. ४ मा रहेका ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम

काठमाडौंका ६ स्थानलाई निषेधित क्षेत्र घोषणा :जुलुस,प्रदर्शन गर्न नपाइने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन

चिकित्सक संघले बोलायो डोटीका सबै डाक्टरलाई काठमाडौं: कारण यस्तो छ,
काठमाडौं ।नेपाल चिकित्सक संघले सुरक्षा नभएको भन्दै डोटी जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएको छ । बिरामीको उपचारमा खटिएका डाक्टरमाथि सांघातिक हमला हुन थालेको भन्दै संघले सबै डाक्टरलाई काठमाडौं केन्द्रीय

सरकार विस्तारका लागि ओली-प्रचण्डको बालुवाटारमा वार्ता सुरु
काठमाडौं । सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच

डा केसीमाथि उठ्यो नैतिक प्रश्न, सामाजिक सञ्जालमा ‘तीनथरी’ जन्ममिति भाइरल
काठमाडौँ । पटक–पटक अनसन बसेर चिकित्सा क्षेत्रको सुधारका लागि आफूले नैतिक आन्दोलन तयार गरेको बताउँदै आएका त्रिवी शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी स्वयम्माथि नैतिकताको प्रश्न उठेको छ । सामाजिक सञ्जालमा

कहिले पुग्ला हुम्ला र डोल्पामा गाडी ?
काठमाडौं । देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन । बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा

सरकारको निर्णय असंवैधानिक र अराजनीतिक : विश्वकर्मा
काठमाडौँ । नयाँ सरकारले देउवा प्रधानमन्त्रीकालमा गरेका सिफारिस उल्टाएपछि कानुनी उपचारका लागि काँग्रेस अदालत जाने सक्ने पूर्वमन्त्री मिन विश्वकर्माले वताएका छन् । सरकारको निर्णय असंवैधानिक र अराजनीतिक भएको विश्वकर्माले वताए

कैलाली र कञ्चनपुरमा आधा बढी सीमा स्तम्भ हराए
काठमाडौं । कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला





















