पहिलोपटक कम्युनिस्टको एकमना सरकार
काठमाडौं । नेपालको राजनीतिक ईतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमा सरकार गठन हुन लागेको छ । दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भईसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै कम्युनिष्ट एकमना सरकारको नेतृत्व गर्नेछन् । २०४६ सालपछि कम्युनिष्ट नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । तर कुनै पनि पाँच बर्षसम्म कम्युनिष्ट एकमना सरकार बनेको छैन ।
प्रतिक्रिया दिनुहोस्