
स्वरोजगार लघुवित्तको एफपीओमा माग भन्दा ११९.८४ गुणा बढीको आवेदन
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भर्ने १८ लाख ६२ हजार भन्दा धेरै जनाको हात खाली हुने भएको छ ।

धार्मिक कार्यक्रममा भाग लिन करिब एकहजार प्रतिनिधि लुम्बिनीमा
काठमाडौँ, २१ फागुन। बुद्ध जन्मस्थल लुम्बिनीमा हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहमा करिब दुई हजार प्रतिनिधि सहभागी भएका छ्न्। उक्त प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय तहका भिक्षु, धर्म गुरुहरू, अनुयायी, शुभेच्छुकलगायत सहभागी भएका

अमेरिका पठाउने ५० जना बिचौलियाको सूची तयार गर्दै प्रहरी
काठमाडौं,२१ फागुन । नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै

निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्ने तयारी
काठमाडौं,२१ फागुन । काठमाडौं,२१ फागुन । निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र

प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्यादेश’ स्वीकृत
काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो

राजसंस्थाको माग्दै गर्दैै नारायणहिटी अगाडि राप्रपाको विशाल मोटरसाइकल र्याली
काठमाडौं,२१ फागुन । राजसंस्था पुनस्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्यालीको नेतृत्व गरेका छन् । राप्रपाले राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दू

मोदीलाई निम्तो दिन दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं,२१ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । उनले भारतीय

जेलेन्स्कीले फेरि छलफल गर्न तयार भएको पत्र पठाए, के होला त ट्रम्प सङ्ग पुनः वार्ता ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः छलफलमा बस्न तयार रहेको जानकारी दिएर पत्र पठाएको बताएका छन्।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्दै
नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।

पर्वतको सेतीवेणीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका

ब्राजिलियन स्टार नेयमारको बार्सिलोना फर्कने चाहना
काठमाडौं,२१ फागुन । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर यसै सिजन साउदी क्लब अल हिलालबाट आफ्नो पुरानो क्लब सान्तोस एफसी फर्किए । अल हिलालमा जानुअघि फ्रेन्च क्लब पिएसजीमा रहेको उनी त्यसअघि

अमेरिकामा अवैधानिक रुपमा बसेका दस नेपालीलाई नेपाल फिर्ता ल्याएर छोडिदियो
अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ ।










