
अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिए
काठमाडौं, २१ फागुन। अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । अवैधानिक आप्रवासी निष्कासन गर्ने डोनाल्ड ट्रम्पको नीति अनुसार आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले

प्रमुख विदेशी मुद्राहरुको सटही दर
आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।

सुन र चाँदीको दुबै धातु मूल्य बढ्यो
बुधबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ ।

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थपियो
एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने मिति लम्बिएको छ ।

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

विश्वभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस मनाइँदै
काठमाडौं, २१ फागुन। नेपालमा विभिन्न दिवसहरु मनाइदै आएको छ । त्यस्तैे हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटः दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
काठमाडौं, २१ फागुन। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल

प्रतिनिधि सभाको बैठक आज बस्दै, अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची
काठमाडौं, २१ फागुन। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची

बाफिया र धितोपत्र विधेयक संसदबाट चाँडो पारित गरिने : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता औँल्याएका

एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले महंगियो, निगमले नै व्यहोर्ने, उपभोक्ताले तिर्नुपर्दैन
खाना पकाउने एलपी ग्यासको भाउ महंगिएको छ । ग्यास प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको हो ।

नेपाल टेलिकमलको“ब्रान्ड एम्बेसडर” मा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त
काठमाडौं । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर” मा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त भएका छन् । कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीको रुपमा चिनिनु भएकी चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको

भोली बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप
नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ ।










