Jagaran News

रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थप गरिदै

काठमाडौं, २० चैत । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) अदालत लगिँदैछ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका

थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने

जेठ १५ गते प्रदर्शन हुने फिल्म ‘महाभोज’को ‘मख्खै परेँ’ गीत सार्वजनिक, दयादेखि मलिकासम्मको कौडा नृत्य

काठमाडौं, २० चैत । गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द

पञ्जाब किंग्सको लगातार दोस्रो जित

काठमाडौं, २० चैत । आइपिएल २०२५ अन्तर्गत पञ्जाब किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

सेबोनको जारी निर्देशिकाले मर्जरमा जाने ब्रोकर कम्पनीहरूलाई बाटो खुल्यो

काठमाडौं, २० चैत । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरू मर्जरमा जाने बाटो खोलिदिएको छ । सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै ब्रोकर कम्पनीहरूलाई

नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ ।

सुन चाँदी दुबै धातुको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार  सुन चाँदी दुबै धातुको मूल्य घटेको छ ।

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको झट्का

काठमाडौं, २० चैत । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प

सम्झौता भएको ५ वर्षसम्म पनि पुल निर्माणमा ढिलाई

काठमाडौं, २० चैत । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् ।

अमेरिकी डलरको भाउ स्थिर, आजको अन्य प्रमुख विदेशी मुद्राहरुको सटही दर

विगत ४ दिनदेखि अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।