Jagaran News

महानगर प्रहरी परिचालन गरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोकियो, कर्मचारीको विरोध

काठमाडौं,२१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित ५ जना निलम्बित

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ ।

सुनको मूल्य ऐतिहासिक उँचाईमा, चाँदी भने घट्यो

बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ भने चाँदी भने घटेको छ ।

आज उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

बढ्यो अमेरिकी डलर र युरोको भाउ अन्य प्रमुख मुद्राहरुको सटही दर कति ?

अमेरिकी डलरको भाउ बिहीबार सामान्य बढेको छ ।

विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि बिक्री खुला

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कुलमान र हितेन्द्रको रिट आज पनि सुनुवाई हुन सकेन

काठमाडौं, २० चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द

सरकारद्वारा तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय

काठमाडौं, २० चैत । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०।१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले

पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोटमा गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि

काठमाडौं, २० चैत । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका

सर्वोच्चले दिएन बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।