
कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै
काठमाडौं, २० असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरू हुने कांग्रेस मुख्यसचिव

हाल देशभर मनसुनी वायुको प्रभाव: विभिन्न स्थानहरूमा मध्यम र भारी वर्षा
काठमाडौं, २० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान कोशी, गण्डकी, लुम्बिनी,

२५ हजार धरौटीमा दिलभूषण पाठकलाई छाड्न अदालतको आदेश
काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए ।

‘कुलिङ पिरियड’ मा तोडमोड विषयमा छानबिन समितिका लागि सभामुख घिमिरेले मागे प्रमुख दलसँग नाम
काठमाडौं, १९ असार । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।

रामकुमारीलाई पार्टीबाट निष्कासित गर्नुपर्ने नेताहरूको धारणा, माधव नेपाल मौन
काठमाडौं, १९ असार । नेकपा एसको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको विस्फोटक अभिव्यक्तिले प्रवेश पाएको छ । बैठकमा अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा

प्रधानको नेतृत्वमा परिचालन समिति गठन गर्दै उपचुनावमा होमियो राप्रपा
काठमाडौं, १९ असार । राप्रपाले रुपन्देहीको क्षेत्र नं. ३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला

एकीकृत समाजवादीको बैठकमा रामकुमारीको अभिव्यक्तिबारे छलफल
काठमाडौं, १९ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको हो

यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले सिंगापुरसँग भिड्दै
काठमाडौं, १९ असार । मलेसियामा जारी यू–१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ । भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

सुनचाँदी व्यवसायी महासंघ पुनः उत्रिए सडक आन्दोलनमा
काठमाडौं, १९ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा

दुम्कीबासस्थित, विनयी खोलाको पक्की पुल सञ्चालनमा
काठमाडौं, १९ असार । पूर्व पश्चिम राजमार्गअन्तरगत नारायणगढदेखि बुटवल सडकखण्ड मध्ये दुम्कीबासस्थित विनयी खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएको छ । लामो सयमदेखि विनयी खोलामा पुल नहुँदा बुटवलतर्फ आवतजावत

दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो नेपालः प्रधानमन्त्री ओली
काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् । स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।











