Jagaran News

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक, गीतमा वीरताको बखान

काठमाडौं, २० असार । यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति र वीरताको भाव व्यक्त

विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति, सहकुलपति बनाइनु हुन्नः शिक्षामन्त्री पन्त

काठमाडौं, २० असार । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा विशेषकारणवश बन्द

काठमाडौं, २० असार । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको

नागरिक उन्मुक्ति पार्टीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २० असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय

अमेरिकी राष्ट्रपति ट्रम्पको गृह सुरक्षा विभागद्वारा अवैध आप्रवासी खोज्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

काठमाडौं, २० असार । दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी

पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

काठमाडौं, २० असार । पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक, अपमानजनक र दुर्भाग्यपूर्णः रञ्जिता श्रेष्ठ

काठमाडौं, २० असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको

पोर्चुगल र लिभरपुलका स्टार फुटबलर डियोगो जोटा र आन्द्रे सिल्भाको निधनले विश्व फुटबल शोकमा

काठमाडौ, २० असार । पोर्चुगल र लिभरपुलका स्टार फुटबलर २८ वर्षीय डियोगो जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे सिल्भाको कार दुर्घटनामा भएको निधनसँगै विश्व फुटबल शोकमा डुबेको छ। विश्वभरका

पाँचवटा संसदीय समितिको बैठक पनि बस्दै

काठमाडौं , २० असार । आज पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता

राष्ट्रियसभाको बैठक आज बस्दै

  काठमाडौं , २० असार । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

किाठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै

काठमाडौं, २० असार । स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्ूपेन भ्रमणमा रहको प्रधानमन्त्री ओली आज स्वदेश