Jagaran News

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने स्थिर

सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप्दै जसपा

काठमाडौं, २६ फागुन। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपात

काठमाडौं, २६ फागुन। आज पनि पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २६ फागुन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ

ट्याक्टर दुर्घटना हुँदा बाबु मृत्यु, छोरा घाईते

काठमाडौं, २६ फागुन। बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बालक घाइते भएका छन् । आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका-५ को चिराल्नामा कच्ची सडक

दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने

दोर्दी खोला जलविद्युत कम्पनीले चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

पारिवारिक जमघटको उत्कृष्ट गन्तव्य नेपाल हाउस

काठमाडौं । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उत्कृष्ट गन्तव्यमध्ये एक हो नेपाल हाउस। शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा

सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति थप उत्साहीः ने.क.पा. अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण

नेपालद्वारा वुमन्स डे कपमा युगाण्डा १ विकेटले पराजित

काठमाडौं, २५ फागुन । युगाण्डामा जारी वुमन्स डे कप टी–२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो । युगाण्डाले

काठमाडौँ उपत्यकाको आकाश खुलेन, ३ दिन अझै यस्तै हुने

काठमाडौं, २५ फागुन । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून