Jagaran News

‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समिति बन्दै

काठमाडौं, २३ असार । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समिति बन्दैछ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा छानबिन समिति गठन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २३ असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६

इजरायल र हमासबिचको अप्रत्यक्ष युद्धविराम वार्ता बिना सफलता समाप्त

काठमाडौं, २३ असार । इजरायल र हमासबिचको अप्रत्यक्ष युद्धविराम वार्ता बिना कुनै ठोस सफलता समाप्त भएको छ। वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले यसको जानकारी दिएका हुन्। ती अधिकारीका अनुसार, कतारको

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमााडौं, २३ असार । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज वस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति

देशभर मनसुनी वायुको प्रभाव, अधिकांस भू-भागमा वर्षाको संभावना

काठमााडौं, २३ असार । असारको चौथो साता लाग्दै गर्दा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको

प्रधानमन्त्री ओलीले हुम्ला च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरे, सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिए

काठमाडौं, २२ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा

अमेरिका र चीनले व्यापार युद्धलाई मत्थर पार्न लण्डनको सहमतिलाई कार्यान्वयन गर्दै

काठमाडौं, २२ असार । अमेरिका र चीनले व्यापार युद्धलाई मत्थर पार्न लण्डनमा गत महिना गरेको सहमतिको कार्यान्वयन अघि बढाएका छन्। चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति निकाल्दै दुवै पक्षले अत्यावश्यक वस्तुको

०८४ सम्म मुलुकभरिका भूमिहीनहरूले लालपुर्जा पाईसक्छनः उपप्रधानमन्त्री पौडेल

काठमाडौं, २२ असार । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुई वर्ष भित्र मुलुकभरिका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लाई ०८४ भित्र जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसक्ने दाबी

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, सभामुख घिमिरेलाई जानकारी गराइयो

काठमाडौं, २२ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै त्यसको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ। नाउपा अध्यक्षसमेत रहेकी प्रतिनिधि

उपकुलपति सहितका पदाधिकारीलाई त्रिभुवन विश्वविद्यालयमा प्रवेश निषेध

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा

अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता २७ बालिकाको खोजीकार्य

काठमाडौं, २२ असार । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका

‘माग्ने राजा’को टिजरलाई दर्शकीय प्रतिक्रिया

काठमाडौं, २२ असार । ‘माग्ने बुढा’को रुपमा परिचित कलाकार केदार घिमिरेले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ । यसै साता सार्वजनिक