हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्णले दिए राजीनामा

काठमाडौं,२८ आश्विन । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। कर्णले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका हुन्।

उनले दिएको राजिनामा इन्स्योरेन्स कम्पनीको संचालक समितिको दिउँसो ४ बजे बसेको बैठकले स्वीकृत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्