
नयाँ पार्टीको घोषणा नेपालको भविष्यको संकेत: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीको घोषणा नेपालको भविष्यको संकेत हुने दावी गर्नुभएको छ । आफ्ना तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते
काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको द्ध भने अरु ४ घाइते भएका छन् । कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा १

कुन बेला नुहाउने, बिहान वा बेलुका ? जानिराखौं
काठमाडौं । कति बेला नुहाउँदा राम्रो होला, बिहान वा बेलुका ? पहिलो पटक सुन्दा यो निकै साधारण प्रश्न लाग्ला तर जब तपाईं यो प्रश्न आफ्ना परिचितलाई सोध्नुहुन्छ, यसको भिन्न उत्तर पाउनुहोला

कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस
काठमाडौं | कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ । दूतावासले पीडित नेपाली

युरोपा लिग फुटबलको उपाधि एथलेटिको मड्रिडले जित्यो
काठमाडौं । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ । गएराति भएको खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।

सदस्य गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु
काठमाडौं । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य मक्करध्वज गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाबीच जंगलमा गुरुङ सवार ना. ४५ प १२५

नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्षभित्र सवै गाउँमा ईन्टरनेट पुर्याउने
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्षमा मुलुकका सम्पुर्ण गाउँपालिकामा ईन्टरनेटको पुँहुच पुर्याउने लक्ष्य लिएको छ । भौगोलिक अवस्था सहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित ईन्टरनेट सेवाको पहुँच

चार लाख लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण
काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्ति व्यवस्था र निजी

निर्णय कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले आफ्नै कार्यकक्षमा गृह सचिव, बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि,

२० अर्बको बजेट ल्याउने सरकारको तयारी
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २०

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी, सम्झौताका लागि तयार गरिएका विषय यस्ता छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रुप

भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा
काठमाडौं । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो





















