
ब्याट्सम्यान डेभिड वार्नरको अष्ट्रेलियाको टिमवाट राजीनामा
काठमाडौं । बल टेम्परिङमा संलग्न भएको भन्दै एक वर्षे निलम्बनमा परेका अष्ट्रेलियाली पूर्व उपकप्तान तथा ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाको टिमवाट कहिल्यै नखेल्ने घोषणा गर्दै माफी मागे उनले आफुले गल्ती गरेको

सेन्ट्रल फाईनान्सको हकप्रद बाँडफाँड, झण्डै ११ लाख कित्ता लिलामीमा आउने
काठमाडाै। सेन्ट्रल फाईनान्स (CFCL) को ५० प्रतिशत हकप्रदमा अवितरित १० लाख ८८ हजार १७८ कित्ता सेयर लिलामीमा आउने भएको छ । फाइनान्सले पुस २३ देखि फागुन १३ गतेसम्म २६ लाख

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै
काठमाडाै। काठमाडौंमा आज भूपू सैनिकको भेलाको आयोजना गरिएको छ । सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक आयोजना भएको भेलामा करिब १८ हजारभन्दा बढीको सहभागिता रहने छ । उपत्यका पृतना मातहतका काठमाडौँ,

कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर नेपाल ल्याइँदै
काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइँदैछ । बेलुकीसम्ममा उहाँको पार्थिव शरीर नेपाल ल्याएर आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

डीपीएल आजदेखि : धनगढी फेरि एकपटक घरेलु क्रिकेटको माहोल बनाउँदै
काठमाडौं – सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । सहभागी ६ वटै टिमको एउटै लक्ष्य हो उपाधि । १५ दिनसम्म

मौसम गुरुङले छोडेर गय सपनाको संसारमा संञ्चितालाई (भिडियोसहित)
काठमाडौं । मोडल संञ्चिता शाहिको अरु गीतमा जस्तै उत्कृष्ट अभिनय रहेको नयां लोकगीत सपनाको संसार सार्वजनिक भयको छ । निकै चर्चित र सुन्दरी मोडल शाहिले अभिनय गरेका गीतले एकपछि अर्को

यस्तो बन्दैछ एकीकृत पार्टी: अरू दलबारे राजनीतिक प्रतिवेदन के भन्छ ?
काठमाडौं । एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो

प्रधानमन्त्रीको भ्रमणमा जम्बो टोली: एजेन्डा भने पुरानै दोहोरिने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र

संघीय संसदमा अघिल्लो संसदका भन्दा धेरै समिति बन्ने
काठमाडौं । संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।

गृहले ल्यायो नयाँ ऐनः होस् गर्नुहोस गलत सूचना दिँदा जेल जानुपर्ला
काठमाडौं । विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ । अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख

सरकारद्वारा श्वेतपत्र जारी, अघिल्लो सरकारले गरेका निर्णय खारेज
काठमाडौं । केपी ओली सरकारले अघिल्लो सरकारले गरेको वृद्धभत्ताको उमेर हद घटाउने निर्णयलाई खारेज गरेको छ । सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रमा नेपाल सरका मन्त्रिपरिषद्, अर्थमन्त्रालय र अन्य मन्त्रालयहरुबाट हचुवाको

कांग्रेस नेता खुमबहादुर खड्काको निधन, पार्टीलाई अपुरणीय क्षती
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । केहि बर्षदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार











