
प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरू
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो अधिवेशनसम्बन्धी पत्र सभामुख पूर्णबहादर घर्तीले सभामा पढेर सुनाएपछि

‘शमशेरा’मा रणवीर कपूरको जोडी बन्दै वाणी कपूर
काठमाण्डौं । केही दिनअघि फिल्म ‘शमशेरा’मा अभिनेता रणवीर कपूरको फस्र्ट लुक सार्वजनिक भएको थियो । त्यस फिल्ममा रणवीर एक डाँकाको भूमिकामा रहनेछन् । यस अघिसम्म रणवीरको जोडीको लागि अभिनेत्रीको खोजीमा

कीर्ति आजादलाई कार्वाही गर्न माग गर्दै नेविसंघ उत्रियो आन्दोलनमा
काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आन्दोलित भएको छ । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो

अब आयो कडा नियम , बहुविवाह गर्ने सबै कर्मचारी बर्खास्त हुने
काठमाडौं । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ । शेरबहादुर देउवा

स्थानीय तहमा ७ हजार ४९४ कर्मचारी अपुग
काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको सोमबार एक वर्ष पूरा भएको छ। यो अवधिमा दलका घोषणापत्रअनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो छ। तर जनप्रतिनिधिको

फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने
काठमाडौं । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ । उहाँको पार्थीव शरिरलाई श्रदाञ्जली दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखिने छ । त्यसपछि

कञ्चनपुरका ४ स्थानमा आगलागी, ७ लाख बराबरको क्षति
काठमाडौं । हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै ४ ठाउँमा विद्युत सर्ट भइ आगलागी हुँदा झण्डै ७ लाख रुपैयाँभन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

इजरायली सेना र प्यालेष्टाइनीबीच हिंसात्मक झडप, ५५ जना मारिए, २७ सयभन्दा बढी घाईते
काठमाडौं । अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् । गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली

आइपीएलमा बैंग्लोरले पञ्जाबलाई १० विकेटले हरायो
काठमाडौं । किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ । गएराती भएको खेलमा

सिटिजन्स बैंकले एकैपटक ६ ओटा शाखा विस्तार ग¥यो
काठमाडौं । सिटिजन्स बैंकले मुलुकका विभिन्न स्थानमा एकैपटक ६ ओटा शाखा विस्तार गरेको छ । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको दावी गर्ने बैंकले

मोदीको नेपाल भ्रमणबारे भारतमै आरोप–प्रत्यारोप
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे भारतमै प्रश्न उठेको छ । नेपाल भ्रमणको क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने भएको छ । सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन





















