Jagaran News

प्रदेश नं २ को प्रदेशको आर्थिक कार्यविधि (विधयेक) पारित

काठमाडौं । प्रदेश नं २ को प्रदेशसभाबाट आर्थिक कार्यविधि (विधयेक) आज पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेशसभामा आर्थिक कार्यविधि ९विधेयक० पेस

निजी विद्यालय बन्द हुनुपर्छ: शिक्षाविद् वाग्ले

काठमाडौं । शिक्षाविद् र शिक्षाकर्मीले संविधानले समाजवाद् उन्मुख अर्थतन्त्रकको परिकल्पना गरेकाले निजी विद्यालय क्रमशः खारेजी हुनुपर्नेमा जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज  आयोजना गरेको ‘शिक्षा अधिकार

गठबन्धन एकता जनयुद्ध र सूर्य चिन्हमा अड्कीयो

काठमाडौं । वामगठबन्धन पछिको एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित एमाले र माओवादीको कार्यदलले जनयुद्ध र सूर्य चिन्हको विषयमा टुंगो लागाउन सकिएको छैन । अरु केतिपय कुरामा

टेलिकमले अति दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३

अर्जेन्टिना विरुद्ध स्पेनको ६ गोल

जुरिच (एजेन्सी) गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले अर्जेन्टिनालाई ६–१ को फराकिलो अन्तरले स्तब्ध बनाएको छ । स्पेनले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा ४

शिवम् सिमेन्टले गर्ने भयो आईपिओ निष्काशन

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आईपिओ विक्री गर्ने भएको छ । कम्पनीले जारी पूँजीको स्थानीय वासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत आइपिओ विक्री गर्न लागेको हो ।

विप्लव पार्टी पनि कठोर : ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । केही दिन अगाडि सरकारले विप्लवका विरुद्ध

सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा

काठमाडौं । सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा गरेको छ

काठमाडौंमा प्रहरीको विशेष अप्रेशन: २३ महिला सहित २३५ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं मातहत रहेका वृतहरुमा कार्यरत घुमुवा प्रहरी र क्विक रेस्पोन्स टिम (क्युआरटी) सम्मिलित प्रहरी टोलीले विशेष अप्रेशन सञ्चालन गरेको छ । मंगलबार भएको विशेष अप्रेशनका

काँग्रेस केन्द्रीय कार्यसमित बैठक आज पनि

काठमाडौं  । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ । गत शुक्रबारदेखि चलेको केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो

एमाले-माओवादी एकता : कार्यदलसहितको शीर्ष तहको बैठक आज बस्दै

काठमाडौं  ।  नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि गठित कार्यदलसहित शीर्ष तहको बैठक आज बस्ने भएको छ । कार्यदलस्तरमा सहमति भएका बिषयलाई अन्तिम रुप दिन दिउँसो १ बजे

सुर्खेतमा एसईईको परीक्षा दिन आएकी गौरीकला हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ

काठमाडौं । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर