गृहमन्त्रीको सुरक्षा प्रमुखलाई कडा निर्देशन- ‘संविधानविरोधीलाई नछाडौं’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् ।

शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् ।

संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्न उनले आग्रह गरे ।
कानुनविपरित हुने कुनै पनि काम गर्नेलाई पनि नछाड् चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्