Jagaran News

दुवै मृगौला फेल भएका शाहीमाथि बज्रपात, आमा छैन, बाबु मानसिक रोगी, श्रीमतीले छाडी

काठमाडौं । धादिङ्ग त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ स्थायी घर भएका ३२ वर्षीय कृष्ण शाही यतिखेर दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपणको लागि आर्थिक जुटाउनको लागि चारै तिर भौतारी रहेका

यस्तो छ प्रधानमन्त्रीसँग भारत जाने जम्बो टोली, नेपाल एयरलाइन्सका ५५ सिट बुक

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण गर्ने ‘डेलिगेसन’ टोली ४२ देखि ५० जनासम्मको हुने भएको छ । टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव,

सिन्डिकेट लाद्ने व्यवसायीलाई झट्का, सरकारद्वारा इच्छुकलाई काठमाडौं– धुलिखेल रुट परमिट लिन आउन आह्वान

काठमाडौं । सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ । पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले इजाजत लिन आउन आह्वान

आउँदो वैशाख १ गतेदेखि बाबुराम भट्टराईले सुरक्षाकर्मी फिर्ता गर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो वैशाख १ गतेदेखि सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गर्नुभएको छ । व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अरु सुरक्षाकर्मी पठाउने निर्णय गर्नुभएको उहाँका स्वकीय

अस्पताल प्रशासनको लापरवाही : औषधि खेर जाने गरेको सेवाग्राहीको गुनासो

काठमाडौँ । सरकारले सबैभन्दा बढी बजेट शिक्षा र स्वास्थ्यमा खर्चे पनि सप्तरीको एक मात्र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको छ । सरकारी उदासिनता तथा अस्पताल

नेपाल सेवा लघुवित्तको एक करोड ८० लाखको आईपिओ आउने

काठमाडाैँ । नेपाल सेवा लघुवित्त (NSLBSL) ले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं  । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने बोलाइएको एमाले पार्टी कार्यालय मुख्य सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार

राजपा अध्यक्ष मण्डलको बैठक आज बस्ने

काठमाडौं  । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक पनि आज बस्ने भएको छ । संसदीय दलको निर्वाचन र पार्टीको महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न अध्यक्ष मण्डलको

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली , कारण यस्ताे छ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । पर्सिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न बुधबार बिहान पूर्व प्रधानमन्त्रीलाई बोलाउनुभएको प्रधानमन्त्रीको निजी

यू–ट्यूबको मूख्यालयमा गोली प्रहार, एकजनाको मृत्यु, केही घाइते, आक्रमणकारीद्वारा आत्महत्या

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूबको मूख्यालयमा आक्रमण गरिएको छ । एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गरी तीन जना घाइते बनाएकी छिन् । उनले आफूलाई गोली हानी आत्महत्या गरेकी

गस्तीका क्रममा प्रहरीमाथि खुकुरी प्रहार, २ जना घाइते

काठमाडौं। झापाको भद्रपुर नगरपालिका–४ स्थित पुरी चोकमा गएराती गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ। आक्रमणका क्रममा खुकुरी लागेर २ प्रहरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी

चितवनको नारायणी नेपाल कागज उद्योगमा भिषण आगलागी, करीब १८ लाखको क्षति

काठमाडौं। चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी