Jagaran News

भन्सार छली गर्ने ४ जना पक्राउ, ९ लाख बराबरका समान बरामद

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले ८ लाख मूल्य बराबरको मोटर पार्ट्ससहित सोही नगरपालिका–८ का गणेश तामाङ र वडा नम्बर ७ का शिव सरदारलाई नियन्त्रणमा लिइएको छ। भन्सार छली

दुई देशको सम्बन्ध : प्रधानमन्त्रीको आलोपालो भ्रमण, राजदूत सिंह भ्रमणको तयारीमा सक्रिय

काठमाडौँ । नेपाल–भारत सम्बन्धको निरन्तरता एक पक्ष यी दुई मुलुकका कार्यकारी प्रमुखको छिमेकी मुलुकको भ्रमण रहेको छ । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुदै, ३८ देशको सहभागिता हुने

काठमाडौँ । गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशका बौद्ध विद्वान्को सहभागिता हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका

एसिड प्रहार गर्ने प्रहरीलाई गृहमन्त्रीको यस्तो निर्देशन

काठमाडौं।  गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । सोमबारअपराह्न भरतपुर अस्पताल पुगेर उहाँले जानकारी लिएका हुन । ट्राफिक प्रहरी कार्यालयका प्रहरी

‘शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुने ‘: गृहसचिव राई

काठमाडौँ । गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताए । सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि उनले भने, ‘सरकारले लिएको

लामो समयदेखि सर्दै आएको आईजीसी बैठक आजदेखि काठमाडौमा

काठमाडौं। नेपाल-भारत अन्तर सरकार समिति आईजिसी बैठक आजदेखि सुरु हुने भएको छ । भारतले आफ्नो तयारी नपुगेको भन्दै लामो समयदेखि सर्दै  आएको आईजीसी बैठक आजदेखि काठमाडौमा बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको समिक्षा बैठक सानेपामा, नेताहरुको आरोप प्रत्यारोप जारी

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । निर्वाचन

यस्ताे छ युरोपको यथार्थ १० लाख खर्च, २५ हजार कमाइ, हजारौ नेपालीको बिचल्ली

काठमाडौं  । वैदेशिक रोजगारीका लागि युरोपियन देश नेपाली युवाहरुका लागि ‘ड्रिम’ हुन सक्छ। लाखौं खर्च गरेर त्यहाँ पुग्ने नेपालीको संख्या यसरी बढिरहेको छ कि मेनपावरमा पैसाको चलखेल मात्र होइन नेताहरुकै ‘सोर्सफोर्स’सम्म

आइपीएल क्रिकेटमा पञ्जावसंग दिल्ली ४ रनले पराजित

काठमाडौं  । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलाभेन पञ्जावले ४ रनले हरायो । दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय

लोकतान्त्रिक जनआन्दोलन सफल भएको १२ वर्ष पूरा, विभिन्न कार्यक्रम गरिदैं

काठमाडौं । २०६२/६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी आज लोकतन्त्र दिवस मनाइँदै

संघीय संसदको बजेट अधिवेशन ‘वैशाख २३ देखि’

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशाख तेस्रो साताबाट बोलाउने गरी संसद् सचिवालयले गृहकार्य सुरु गरेको छ । सचिवालयले वैशाख २३ देखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारलाई प्रस्ताव गर्न