Jagaran News

कतारमा ४२७ नेपाली अलपत्र

काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद

६ हजार प्रहरी एकैपटक सरुवा हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् । महानिरीक्षक खनालले लामो समयदेखि

फौजदारी मुद्दा लागेका सांसद निलम्बित हुने विषयमा विवाद

काठमाडौं  । फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको संयुक्त बैठकले

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन–२०१८ लुम्बिनीमा भव्यताकासाथ हुने

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औं बुद्ध जयन्ती बैशाख १५ देखि १७ गतेसम्म भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भव्यताकासाथ आयोजन हुने भएकोछ । लुम्बिनी विकास कोषको आयोजनामा विश्व शान्तिका

कांग्रेस कार्यसमिति बैठक समापनतिर, आरोप–प्रत्यारोप भने जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकसमापनतिरपुगेको छ ।गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबार सम्ममा जम्मा ८ पटक बसेको छ । सोमबारको

सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगको सरकारसँग माग

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आईतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएपछि

पार्टी एकता गर्न अध्यक्षलाई दवाव, नेता श्रेष्ठ एमाले प्रवेशको तयारीमा

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अन्तिममा पुगेको धेरै पटक बताएता पनि यसले निकास नपाउँदा कार्यकर्ता निरास भएका छन्। एकता प्रक्रिया लम्बिदै जाँदा माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष

भारतीय प्रधानमन्त्रीको भ्रमण मिति तय, नाकाबन्दीको तिक्तता मेटिएला ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि वैशाख २८ गते औपचारिक भ्रमणका लागि नेपाल आउने मिति तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको

वाग्मती तीर्थयात्रा ४० वर्षपछि पुनः शुरु

काठमाडौं । कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प

कुमारी बैंकले बैशाख २८ गतेदेखि २० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले बैशाख २८ गतेदेखि १० बराबर २ कित्ता अर्थात २० प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब १९ करोड ३८ लाख ९९

पिएफए वर्षको उत्कृष्ट खेलाडीको उपाधि लिभरपुलका मोहम्मद सालाहलाई

लण्डन (एजेन्सी) । प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७/१८ को लिभरपुलका मोहम्मद सालाहले उपाधि जितेका छन्। इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी

प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा बम विस्फोट

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरस्थित घरमा बम विस्फोट भएको छ । आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा. यादवको घरमा बम विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर