Jagaran News

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छ , मन्त्री शाही

काठमाडौं । बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जनजति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्

भैरहवा पुगेर दाहालले के भने त ?

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक दुई जनाले विरोध गर्दैमा पार्टी एकता नरोकिने बताएका छन् । नेकपा माओवादी केन्द्र रुपन्देहीले आज भैरहवामा गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष

कञ्चनपुर खुला दिसामुक्त जिल्ला घोषणा

काठमाडौं । कञ्चनपुर मुलुकको ४४ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिए

कैलालीमा ट्रक दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । कैलालीको मुडाबजार सडकखण्डमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबौनिया कैलालीका प्रहरी निरीक्षक कलेन्द्रविक्रम

नवीकरणीय ऊर्जा परिसंघमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रथम साधारणसभाले नयाँ कार्यकारी समितिमा गुणराज ढकाललाई चयन गरेको छ । यसैगरी दुई वर्षको कार्यकालका लागि भएको निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल,

राजनीतिक दलहरुको ध्यान प्रदेश सरकार गठन तर्फ

काठमाडौं । राजनीतिक दलहरुले प्रदेश सरकार गठनको छलफल सुरु गरेका छन् । निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेसँगै दलहरुले प्रदेश सरकार गठनको छलफल सुरु गरेका हुन्

आज कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती मनाईंदै,

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती आज मनाईदै छ । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनता माझ परिचित

पार्टी एकता संयोजन समितिको बैठक शनिबार बस्दै  

काठमाडौं । कम्युनिष्ट गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शनिबार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका कम्युनिष्ट गठबन्धनले पार्टी एकता

बाढी प्रभावित पूर्वका ५ जिल्लाका किसानका लागि ३६ करोड रकम निकासा

काठमाडौं । सरकारले बाढीबाट बढी प्रभावित पूर्वका विभिन्न जिल्लाका किसानका लागि ३६ करोड रुपैयाँको राहत रकम निकासा गरेको छ । प्रदेश १ र २ मा पर्ने ५ वटा जिल्लाका किसानका

ओली र प्रचण्डबीच आलोपालो सरकार, के थियो सहमतिमा ?

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने

कास्कीमा बस दुर्घटनामा वडा सदस्यको मृत्यु

काठमाडौं । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा गएराती यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्पm गइरहेको ना३ख ७४३६ नंको

अध्यादेश प्रमाणीकरण गर्न दबाब बढाउदै नेबिसंघ

काठमाडौं नेपाली कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणीकरण गर्न नमानेपछि राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आन्दोलन हुने भएको छ । कांग्रेसको मुख्य भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विरुद्ध आन्दोलन