मिस वल्ड वाइड २०१८को लागि नेपाली चेली बर्षा कार्की भाग लिन जाँदै (फोटो फिचर सहित)

काठमाडौ । मिस वल्ड वाइड २०१८को लागि नेपाली चेली बर्षा कार्की भाग लिन सिङ्गापुर जाने भएकी छिन् । भक्तपुर जिल्ला कोशलटार घर भएकी कार्की यहि २४ जुन २०१८ गते सिङ्गापुर भाग लिन जाने भएकी छिन् । उनले त्यहाँ छुट्टा छुट्टै २५ विधामा भाग लिने छिन् ।

प्रतिक्रिया दिनुहोस्