Jagaran News

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा

जमिनको वर्गिकरण गछौँ : मन्त्री खनाल

काठमाडौँ । कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताएका छन् । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि उपभोक्ता महासंघले

सुन तस्कर गोरेसहित तीन जनाको सम्पत्तिको अनुसन्धान सुरु

काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ । विभागका प्रवक्ता विनोद लामिछानेले सुन

अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८

डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भएको सहमतिका बुँदाहरु यस्ता छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर भएको छ । जसमा उत्तर कोरियालाई सुरक्षाको प्रत्याभूति दिलाएर कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त पार्ने

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा भाँगो पारिएको भन्दै आलोचना

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा प्रतिबन्धित भाँगो पारिएको भन्दै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् । प्रदेशसभामा शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलका

ज्याकलिनको आँखामा कहिल्यै निको नहुने चोट

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज फिल्म ‘रेस ३’ मा सलमान खानका साथ देखिनेछिन् । ‘रेस ३’ एक्सनमा आधारित फिल्म हो । ज्याकलिनले उनको इन्स्टाग्राममा एक तस्बिर सेयर गरेकी छिन्

गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’

काठमाडौँ । भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ । पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आउनुभएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’,

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइन : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल

नेकपाका नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी मंगलवार स्वदेश फिर्ता भएका छन् । ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ अन्तर्गत यस वर्ष पुरस्कृत गरिने पत्रकारको नामावली सार्वजनिक गरेको छ । पुरस्कार छनौटका