Jagaran News

वाम कार्यदलको बैठक सम्पन्न, दुई उपसमिति गठन

काठमाण्डौं । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि गठित संगठनात्मक स्वरुप र अन्तरिम विधान निर्माण कार्यदलले दुई उपसमिति निर्माण गरेको छ। एमाले मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले विधानको खाका तयार गर्न

नेताहरूका “बाद” का कुरा

      आजको संसारमा अब्राहम लिङ्कनको प्रजातन्त्रको व्याख्या अनुसार जनताद्वारा निर्वाचित नेतृत्व नै देशको सहि नेता हुन सक्छन भन्ने मान्यता अनुरूप हालै नेपालमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ

एन आई सी एशिया बैंकको वार्षिक १० प्रतिशत व्याज सहित समुन्नति प्लस बचत खाता योजना संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुलाई उच्च लाभ पुर्याउने उदेश्यले फेरि अर्को योजना सार्वजनिक गरेको छ । बैंकले सर्वाधिक उच्च ब्याजदर वार्षिक १० प्रतिशत दिने गरी समुन्नति

कम्युनिष्ट सरकारले मुलुकको आर्थिक विकासलाई गति दिनेः माधवकुमार नेपाल

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले चाडै पूर्णता पाउने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन रत्न राज्य क्याम्पसको बृहत रचनात्मक सप्ताहको आज काठमाडौमा समापन गर्दै नेता नेपालले मन्त्रीका आकांक्षी

सिटी एक्सप्रेस र बैंक अल बिलाद बिच रेमिटान्स सम्झौता

काठमाडौं । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा प्रसम्भ भएको छ । एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु

कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या

काठमाडौँ । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको

एमाले–माओवादीका नेताहरुको कार्यदलको बैठक बस्दै !

काठमाडौँ । एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक मंगलबार बस्दैछ । दिउँसो साढे १२ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको

रौतहटमा छिमेकीको घरमा प्रवेश गरी बञ्चरो प्रहार, घटनास्थलमै मृत्यु

काठमाडौं ।  रौतहटमा बन्चरो प्रहार गरी गएराति एक जनाको हत्या भएको छ । कटहरीया नगरपालिका वडा नम्बर–१, छेदीचौक निवासी ४० वर्षीय शिवमंगल महतो ‘नुनिया’को बन्चरो प्रहार गरी हत्या भएको हो

आज ‘स्वास्थ्य सेवा दिवस’ विभिन्न कार्यक्रम गरेर मनाइदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज विभिन्न कार्यक्रमकासाथ स्वास्थ्य सेवा दिवस मनाउँदैछ । ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवम् दिगो विकासको आधार’ भन्ने नाराका स्वास्थ्य सेवा

भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको खुलासा

काठमाडौं। भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभइ बाथटबमा डुबेर भएको खुलासा भएको छ । चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ।

कर्णाली प्रदेशका सांसद् शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

काठमाडौं। धादिङको थाक्रे गाँउपालिका–१ धारापानीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । धारापानीस्थित खोल्सामा गएराति साढे ११ बजे बा१ख ९८४२ नम्बरको