सरकारी ढुकुटीमा मनोमानी, सार्वजनिक बिदाको दिन ४ अर्बको चेक
काठमाडौं । आर्थिक वर्षको अनितममा सरकारी ढिकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन्। सार्वजनिक बिदाको दिनमै चार अर्ब रुपैयाँको चेक काटेको पाइएको छ। सरकारी आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार
आजदेखि जिल्लाका यी कार्यालय खारेज
काठमाडाैं । संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू
वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले एक खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो
दर्जन रेलमार्ग निर्माणका चरणमा, तीन रेलमार्गको डीपीआर बन्दै
काठमाडौ । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण
गण्डकीमा पानीजहाज चलाउन भारतको सुझाव
काठमाडौं । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ । कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ । जल तथा ऊर्जा आयोगले
एनएमबि बैंकको एफपिओ बाँडफाँड
काठमाडौं । एनएमबि बैंकले निष्काशन गरेको एफपिओ सोमबार बाँडफाँड भएको छ । एनएमबि बैंकले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बाँडफाँड भएको हो । एफपिओमा
चन्द्रा गिरिमा स्रष्टाहरुको समृद्धिको स्वर
काठमाडौं । औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मेलन २०७५ चन्द्रा गिरि घोषणा पत्रजारी गर्दै आज समापन भएको छ । प्रधानमन्त्री केपी
प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पायो
काठमाडाैं । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो ।
यी क्षेत्रहरुमा बाढीको सम्भावना, सतर्क रहन मौसम विभागकाे अग्रह
काठमाडाैं । देशका पहाडी जिल्लामा बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत हुन नागरिकलाई आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको
६ दिनदेखि हराएकी युवतीको हत्या, खोला नजिकै शव फेला पर्यो
काठमाडौं । ६ दिनदेखि बेपत्ता कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा
गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको काफल खाने रहरै रई गीतले चर्चा बटुल्दै
काठमाडौं । सुमधुर स्वरकी धनी गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको गीतले यति बेला निकै नै चर्चा बटुलिरहेको छ । आफ्नो सुमधुर स्वर मार्फत लाखौं दर्शक श्रोताहरूको मन
चिकित्सा शिक्षा विधेयक: पेलेरै पारित गर्ने सरकारकाे तयारी
काठमाडाैं । चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ । अनशनरत डा. केसीको स्वास्थ्य











