उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना, एकजनाको मृत्यु
काठमाडौं । जन्ति बोकेको भारतीय नम्बर प्लेटको बस त्रियुगा नगरपालिका वडा नम्बर ६ मा आइतबार राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भारतको फारमिसगन्जबाट जन्ती लिएर त्रियुगा नगरपालिका
सप्तकोशीमा पानीको बहाव घट्यो, खतरा भने कायमै
काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक
लक नलगाएका ट्यांकरबाट इन्धन ढुवानी नगरिने, ९५ प्रतिशत ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ९५ प्रतिशत ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ । झापाबाट गएको चैत अन्तिम हप्तादेखि सुरु भएको लकिङ प्रणाली अन्तर्गत अहिले धनुषामा
सचेतना अभियान सुरु भएसंगै उपत्यकामा २ हजार पैदलयात्रु कारबाहीमा
काठमाडौं । सचेतना अभियान सुरु भएसंगै उपत्यकामा २ हजार पैदलयात्रु कारबाहीमा परेका छन् । पैदलयात्रीहरुको सुरक्षालाई मध्यनजर गरी आइतबारदेखि उपत्यकामा सचेतना अभियान सुरु भएको छ। जस अन्र्तगत एकै दिन २
कांग्रेसमा गुटको सकस : पौडेल र सिटौला पक्षले बैठक डाक्यो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको भेला आज डाकिएको छ। आफू पक्षधर नेताहरुलाई भेलामा डाकिएको हो। १३औं महाधिवेनमा पौडेलले सम्पर्क कार्यालय बनाइएको ढुङ्गेधारास्थित सहकारी भवनमा बैठक
अमेरिकाका पूर्वराष्ट्रपति ओबामा केन्या भ्रमणमा, कारण यस्तो छ
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् । नैरोबी आएपछि
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड
काठमाडौं । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि उपत्यकामा टाइम कार्डको लागू गरिेने भएको छ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम
सुन तस्करी ‘गोरे’लाई पनि चाहियो सेनाको सुरक्षा ! डिप्रेसनमा गोरे
काठमाडाैं । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको
विमान दुर्घटना क्षतिपूर्ति : पीडितका परिवारलाई डेढ करोडभन्दा बढी
काठमाडौं । सरकारले विमान दुर्घटना क्षतिपूर्ति रकम बढाउने गरी मन्ट्रियल सन्धि सम्मेलन गर्ने बाटो खुला गर्ने भएको छ। योसँगै पीडितका परिवारले पाउने क्षतिपूर्ति रकम हालको २० हजार अमेरिकी डलरबाट वृद्धि
भारतले नेपालसम्मैको जलमार्ग आफ्नै लगानीमा बनाइदिने
काठमाडौं । भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिदिने भएको छ । ‘नेपाल–भारत स्थलगत जलमार्ग’ निर्माणका विषयमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी
नेकपाको विधान : केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको जिम्मेवारी दिने
काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको
सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट
काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७५ मा फौजारी मुद्धामा अभियाोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा आईतबार रिट दर्ता भएको छ । अधिवक्ता रामचन्द्र











