पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सञ्चालन
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध
उपकुलपति कोइरालामाथि छानबिन सुरु, चार सदस्यीय समिति गठन
काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडाैं । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ
कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएपछि……….
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा
अफगानिस्तानमा तालिबानी आक्रमणको खतरा, आईएसका १५० बढीद्धारा आत्मसमर्पण
काठमाडौं । अफगानिस्तानको उत्तरी जोजजान प्रान्तमा आईएसमाथि तालिबानको आक्रमणको खतरा बढेको छ । बढ्दो खतरालाई मध्यनजर गर्दै १५० भन्दा बढी आईएसका लडाकुहरुले आत्मसमर्पण गरेका छन् ।प्रान्तीय प्रहरी प्रमुख जनरल फकीर
आँखु खोला हाइड्रो पावर आईपिओ आजदेखि खुला
काठमाडौं, १७ श्रावण । आँखु खोला हाइड्रो पावर कम्पनी (AKHCL)ले आज (साउन १७ ) देखि साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र धादिङ्गका स्थानीय बासिन्दाका
कैलालीमा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ जना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय
शाहरुखकी छोरी सुहाना म्यागेजिन कभरमा, छिट्टै बलिउडमा डेब्यू गर्दै
काठमाडौं । बलिउड फिल्म उद्योगमा यतिबेला स्टार कलाकारका छोराछोरी एक पछि अर्को गर्दै उदाइरहेका छन् । भर्खरै अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको फिल्म ‘धडक’ प्रदर्शन भएको छ । यस्तै अभिनेता
अब अनलाइनमार्फत् औद्योगिक ववरण पेश गर्नुपर्ने
काठमाडौं । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले
मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा परेर पाँच वर्षमा १२५ को मृत्यु, ४३२ घाइते
काठमाडौं । मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा परेर पाँच वर्षमा १ सय २५ जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पछिल्लो पाँच वर्षमा भएका १ सय ७२ वटा
कोठामा पसेको बाँदर धपाउन खोज्दा छतबाट लडेर एक जनाको ज्यान गयो
काठमाडौं । बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने
प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठन गरिने
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठनको तयारी छ । बिहान साढे ११ बजेपछि बस्ने राष्ट्रियसभाको बैठकमा विषयगत समिति गठनको तयारी गरिएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । गएको











