Jagaran News

सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगको सरकारसँग माग

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आईतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएपछि

पार्टी एकता गर्न अध्यक्षलाई दवाव, नेता श्रेष्ठ एमाले प्रवेशको तयारीमा

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अन्तिममा पुगेको धेरै पटक बताएता पनि यसले निकास नपाउँदा कार्यकर्ता निरास भएका छन्। एकता प्रक्रिया लम्बिदै जाँदा माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष

भारतीय प्रधानमन्त्रीको भ्रमण मिति तय, नाकाबन्दीको तिक्तता मेटिएला ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि वैशाख २८ गते औपचारिक भ्रमणका लागि नेपाल आउने मिति तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको

वाग्मती तीर्थयात्रा ४० वर्षपछि पुनः शुरु

काठमाडौं । कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प

कुमारी बैंकले बैशाख २८ गतेदेखि २० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले बैशाख २८ गतेदेखि १० बराबर २ कित्ता अर्थात २० प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब १९ करोड ३८ लाख ९९

पिएफए वर्षको उत्कृष्ट खेलाडीको उपाधि लिभरपुलका मोहम्मद सालाहलाई

लण्डन (एजेन्सी) । प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७/१८ को लिभरपुलका मोहम्मद सालाहले उपाधि जितेका छन्। इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी

प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा बम विस्फोट

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरस्थित घरमा बम विस्फोट भएको छ । आइतबार साँझ ललितपुरको हात्तीवनस्थित डा. यादवको घरमा बम विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर

भारतीय राजदूत पुरी र प्रदेश २ का मुख्यमन्त्री राउत बीच शिष्टाचार भेट

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारतीय राजदूत मंजीव सिंह पुरी बीच शिष्टाचार भेट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ भेटघाट भएको हो ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संसदमा पेश हुने

काठमाडौं। कर्णाली प्रदेशले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश हुने भएको छ । हिजो प्रदेश प्रमुख समक्ष पेश गरेको कार्यक्रमका आज प्रदेश बैठकमा पेश हुन लागेको हो । आज वस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि सानेपामा जारी

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको समिक्षा बैठक आज पनि बसिरहेको छ । निर्वाचन समिक्षा तथा भावी कार्ययोजना निर्माण गर्न बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको हो । यसअघि हिजो बोल्ने

वाइसीएलको चेतावनीे : यातायात व्यवसायीले आन्दोलन फिर्ता नलिए प्रतिरोध गर्ने

काठमाडौं । सरकारले सिन्डिकेट अन्त्य गरेपछि अताल्लिएका यातायात व्यवसायीले आन्दोलन गरिरहेका बेला  नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले कडा चेतावनी दिएको छ। केही यातायात व्यवसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन अाजदेखि बैठक

काठमाडौँ। पञ्चेश्वरमा सहमति जुटाउन आजदेखि बैठक शुुरु हुने भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौँमा शुुरु हुन लागेको