
जन्मदर्ताविहीन दर्जनौँ बालबालिका विद्यालयमा भर्ना
काठमाडौं । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित

आईपिएल क्रिकेटमा राजस्थान र चेन्नई विजयी
काठमाडौं । । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । हैदरावादमा भएको खेलमा पाहुना टोली चेन्नईले सनराईजर्स हैदरावादलाई ४ रनले हरायो

फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा पत्रकारको गोली हानेर हत्या
काठमाडौं । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको

एफए कपको फाइनलमा चेल्सी, उपाधिका लागि म्यान्चेस्टर युनाइटेडसँग भिड्ने
काठमाडौं । साउथ ह्याम्पटनलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बले रंगशालामा भएको सेमिफाइनल खेलमा चेल्सीले साउथह्याम्पटनलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी

यातायात व्यवसायीहरु भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा
काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि व्यवसायी सहयोग

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
काठमाडौं । सर्वाेच्च अदालतले यातायातमा देखिएको सिन्डकेट अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वाेच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कायै गैरकानुनी हुने भएकाले सजायको दायरामा ल्याई तत्काल

पुर्वडीआईजी निरौला पक्राउ, पुर्व आईजीपी आर्यालमाथि समेत आशंका
काठमाडौं । दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको

औषधि हाहाकार, २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य सस्था रित्तै !
काठमाडौं । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा

पार्टी एकता कुनै पनी हालतमा नरोकिने प्रधानमन्त्री ओली र दाहालको दावी
काठमाडौं । पार्टी एकताको सन्देश दिन काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा ब्रेक नलाग्ने बताउनुभएको छ । ब्यानरमा लेलिनको

नेप्से एकैदिन ५० अंकले बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार
काठमाडौं । कारोबारमा आएका सबैजसो कम्पनीका शेयरको मूल्य बढेपछि शेयर बजार परिसूचक नेप्से आइतबार एकैदिन ५० अंकले उकालो लागेको छ । नेप्से बढेर आइतबार १४ सय ३८ दशमलव ४९ बिन्दुमा

सिन्डिकेटको पक्ष लिएर सेवा रोकेकै दिनमा सवारीको रुट परमिट खारेज
काठमाडौं । सिन्डिकेटको पक्ष लिएर सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनमै खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई हड्ताल गर्ने सवारीको विवरण

स्वदेशी लघुवित्तको मुनाफा १५.२५ प्रतिशतले बृद्धि
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले मुनाफा १५.२५ प्रतिशतले बढाएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकमा जम्मा २ करोड ५० लाख ४५ हजार













