
लामो समयदेखि सर्दै आएको आईजीसी बैठक आजदेखि काठमाडौमा
काठमाडौं। नेपाल-भारत अन्तर सरकार समिति आईजिसी बैठक आजदेखि सुरु हुने भएको छ । भारतले आफ्नो तयारी नपुगेको भन्दै लामो समयदेखि सर्दै आएको आईजीसी बैठक आजदेखि काठमाडौमा बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको समिक्षा बैठक सानेपामा, नेताहरुको आरोप प्रत्यारोप जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । निर्वाचन

यस्ताे छ युरोपको यथार्थ १० लाख खर्च, २५ हजार कमाइ, हजारौ नेपालीको बिचल्ली
काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन देश नेपाली युवाहरुका लागि ‘ड्रिम’ हुन सक्छ। लाखौं खर्च गरेर त्यहाँ पुग्ने नेपालीको संख्या यसरी बढिरहेको छ कि मेनपावरमा पैसाको चलखेल मात्र होइन नेताहरुकै ‘सोर्सफोर्स’सम्म

आइपीएल क्रिकेटमा पञ्जावसंग दिल्ली ४ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलाभेन पञ्जावले ४ रनले हरायो । दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते
काठमाडौं । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय

लोकतान्त्रिक जनआन्दोलन सफल भएको १२ वर्ष पूरा, विभिन्न कार्यक्रम गरिदैं
काठमाडौं । २०६२/६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी आज लोकतन्त्र दिवस मनाइँदै

संघीय संसदको बजेट अधिवेशन ‘वैशाख २३ देखि’
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशाख तेस्रो साताबाट बोलाउने गरी संसद् सचिवालयले गृहकार्य सुरु गरेको छ । सचिवालयले वैशाख २३ देखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारलाई प्रस्ताव गर्न

कतारमा ४२७ नेपाली अलपत्र
काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद

६ हजार प्रहरी एकैपटक सरुवा हुँदै
काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् । महानिरीक्षक खनालले लामो समयदेखि

फौजदारी मुद्दा लागेका सांसद निलम्बित हुने विषयमा विवाद
काठमाडौं । फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको संयुक्त बैठकले

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन–२०१८ लुम्बिनीमा भव्यताकासाथ हुने
काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औं बुद्ध जयन्ती बैशाख १५ देखि १७ गतेसम्म भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भव्यताकासाथ आयोजन हुने भएकोछ । लुम्बिनी विकास कोषको आयोजनामा विश्व शान्तिका

कांग्रेस कार्यसमिति बैठक समापनतिर, आरोप–प्रत्यारोप भने जारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकसमापनतिरपुगेको छ ।गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबार सम्ममा जम्मा ८ पटक बसेको छ । सोमबारको













