
किन गरियो रातारात भृकुमण्डपका पसल बन्द ?
काठमाडौं, माघ २७ । गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज

अब अविवाहित महिलालाई पनि भत्ता
काठमाण्डौ, माघ २७ । पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर

बेला न कुबेला भेनेजुएलाः जसले नेकपा र सरकारमा तरंग मात्र ल्याएन, दुई अध्यक्षको मित्रतालाई समेत खलबल्यायो
काठमाण्डौ, माघ २७ । अचेल जताततै एउटा भनाइ सुनिन्छः बेला न कुबेला भेनेजुएला। कुनै साइनो–सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त गरिने
काठमाण्डौ, माघ २७ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग

नेपाल–भारत वाणिज्य सन्धिमा ‘जलमार्ग’ थपिँदै, दुवै देशबीच भयो यस्तो सहमति
काठमाण्डौ, माघ २७ । नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
काठमाण्डौ, माघ २७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या

आइसिसीले नेपाली खेलाडीको दुई वर्षको तलब एकमुष्ठ
काठमाडौँ, २६ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब

गणतन्त्रमाथि कालो बाँदल, राजतन्त्र स्थापनाको खेल सुरु : अध्यक्ष चित्रबहादुर केसी
काठमाडौं, २६ माघ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रमाथि कालो बाँदल मडारिएको थालेको दावी गरेका छन् । विदेशी शक्ति केन्द्रको आडमा राजतन्त्र ल्याउने खेल सुरु भएको उल्लेख गर्दै

वाग्मती सरसफाइ ३००औं हप्ता, क–कसले बोले ?
काठमाडौँ, २६ माघ । वाग्मती सरसफाइ ३००औं हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर

कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । दुवै कम्पनीबीच बैंकान्स्योरेन्स सम्बन्धी सम्पुर्ण सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको हो ।

काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ (तस्बिरसहित)
काठमाडौं, माघ २६ । काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि देशभर वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकी लगायतका डाँडाहश्रमा हिँउ परेको हो । हिउँले चन्द्रागिरी

विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, कैयौँ बिरामी
काठमाडौँ, माघ २६। भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी













