
दसैँको मुखमा ग्यासको मूल्य घट्यो, कति पुग्यो ?
काठमाडौँ, असोज ४ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ। निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो। मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँ

एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा ताजिकिस्तानसँग नेपाल पराजित
काठमाडौं, असोज ४ । एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा बेहोरेको छ । शुक्रबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भयो ।

दिगो विकास लक्ष्यमा बालविवाह बाधक
काठमाडौं, असोज ४ । दिगो विकास लक्ष्य प्राप्तिमा बालविवाह बाधक हुनसक्ने भन्दैै चिन्ता व्यक्त गरिएको छ । नेपालले सन् २०१४ मै सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिसकेको

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने
काठमाडौं, असोज ४ । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको

स्वदेशी र विदेशीलाई समान हवाईभाडा, निजी कम्पनी संचालकहरु त्रसित
काठमाडौं , असोज ४ । सरकारले नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाई सेवा कम्पनी संचालक त्रसित बनेका

सभापति देउवाको चेतावनी – संविधानको भावना विपरीतका कुनै पनि विधेयक मान्य हुनेछैन
काठमाडौं , असोज ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरीत ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा, कुन-कुन परे ?
काठमाडौं, असोज ३ । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा

आफ्नो पहिलो खेलमा नेपाल मालदिभ्ससंग बाराबरीमा रोकियो
काठमाडौं , असोज ३ । आफ्नो पहिलो खेलमा नेपाल मालदिभ्ससंग बाराबरीमा रोकिएको छ । तेस्रो दक्षिण एसियाली फुटबल महासंघ-साफ यू-१८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १-१

कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६जना पक्राउ
काठमाडौं, असोज ३ । कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको बिरोध गर्दै कालो पट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेका

संविधान दिवसको अवसरमा जनक तिवारीको , कविता ( मेरो उल्टो कान)
मलाई जान्ने मन छ मेरा कानहरु उस्तै हुन कि यो देशका महान हरु उस्तै हुन नेताहरु लोकतन्त्र खतरामा पर्न दिनुहुन्न भन्छन् मेरा कानहरु लोकतन्त्र मास्नुपर्यो भने झै सुन्छन खै के

संविधान दिवसमा भारत, अमेरिका र स्विट्जरल्यान्डले दिए यस्तो शुभकामना
काठमाडौं , असोज ३ । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना दिएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई

जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
काठमाडौं, असोज ३ । महोत्तरीमा जिपको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकललाई ठक्कर दिँदा चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको हो । मृतक भण्डारी बर्दिपास






