
पाकिस्तानी सेनाको विमान बस्तीमा खस्यो, १७ जनाको मृत्यु
काठमाडौं, १४ साउन । पाकिस्तानी सेनाको एक विमान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२

ब्राजिलमा जेलभित्रै सामूहिक झडप, ५२ जना कैदीबन्दीको ज्यान गयो
काठमाडौं, साउन १४ । ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको ज्यान गएको छ । ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच झडप भएको हो । कैदीबन्दीबीच करिब ५

अपराधमा न्याय दिलाउन नेपाल असफल, आखिर किन भयो त ?
काठमाडौं, साउन १४ । सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयः सधैं विवाद, सधैं तालाबन्दी !
काठमाडौं, साउन १४ । केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प

ग्लोबल टी-२० क्रिकेट : सोमपालको टिमद्वारा सन्दिपको टिम ३ विकेटले पराजित
काठमाडौं , साउन १४ । क्यानाडामा जारी ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टोली विनिपेग हक्सद्धारा सन्दिप लामिछानेको टोली टोरन्टो नेशनल्स पराजित भएको छ । गएराती टोरन्टोमा भएको

निर्मला हत्याकाण्डः अनुसन्धानको नयाँ आयाम, दोषी पत्ता लागे सरकारले कारवाही गरेरै छाड्ने दावी
काठमाडौं, साउन १४ । गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा

सामान्य प्रशासनका कर्मचारीको भ्रमण मोहः एक बर्षमै १६७ विदेश पुगे
काठमाडौं, साउन १४ । कर्मचारीहरु विभिन्न मेलोमेसो मिलाएर विदेश भ्रमणमा गइरहेका हुन्छन् । पछिल्लो एक बर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसय भन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण : बजेट दुरुपयोग भएको गुनासो
काठमाडौं , साउन १४ । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न सरकारले १३ अर्ब रुपैंयाँ ऋण लिने गृहकार्य थालेको छ । विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्था(आईडीइए)

साउने सोमबार शिवको महिमा, यस्तो देखियो तस्बिरमा
मनोरथ नेपाल, काठमाडौं, १३ श्रावण । हिन्दु धर्मावलम्बीहरुले श्रावण महिनालाई बिशेष महिना मान्छन् । त्यहि श्रावण महिनाको पनि सोमबारको महत्व छुट्टै हुन्छ । यस बर्ष भने श्रावण महिनामा जम्मा ४

कक्षा १२ को परीक्षाफल प्रकाशित
काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । सोमवार साँझ परीक्षाको नतिजा प्रकाशित गर्न दिउँसो ४ बजे बोर्ड बैठक बसेको थियो । गत

संसद बैठकमा रोष्टम घेरा गर्दै काँग्रेस र राजपाको नाराबाजी
काठमाडौं, १३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनतता पार्टी (राजपा) ले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरि सांसदहरुले रोष्टम घेराउ

कक्षा १२ को परीक्षाफल आज निस्कंदै
काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने भएको छ । परीक्षा बोर्डका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेकोले कक्षा १२ को











