
भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनाः २ जनाको मृत्यु
काठमाडौं, साउन १६ । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी
काठमाडौं , साउन १६ । अल–कायदाका संस्थापक ओसामा विन लादेनका पुत्र हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् । ओसामाका पुत्र हम्जा बिन लादेनको मृत्यु भएको स्थान र

टोटनह्याम हट्सपरले जित्यो मैत्रिपूर्ण औडी कपको उपाधि
काठमाडौं, साउन १६ । इङ्गलिस प्रिमियर क्लब टोटनह्याम हट्सपरले प्रि–सिजनको मैत्रिपूर्ण औडी कप फुटबलको उपाधि जितेको छ । गएराती जर्मनीको म्युनिखमा भएको खेलमा घरेलु टोली बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै

आफ्नै नजरमा नेकपाः नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दल
काठमाडौं , साउन १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक

सरकारले विभिन्न १२ जिल्लामा गरिब घरपरिवार पहिचान गर्ने , १७ गतेदेखि सर्भेक्षण सुरु
काठमाडौं, साउन १६ । सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै विभिन्न १२ जिल्लामा गरिब घरपरिवार पहिचान गर्ने भएको छ । सम्बन्धित क्षेत्रका स्थानीय तहसमेतको सहभागितामा यही साउन

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन

देउवा–पौडेल चर्काचर्की, ‘भिलेन’ बनाउन खोजेको देउवाको आरोप
काठमाडौं, साउन १६ । पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा

महालक्ष्मी लाइफ इन्स्योरेन्सको शाखा सम्मेलन पोखरामा सम्पन्न
काठमाडौं, १५ साउन । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्ट्राट्रेजिक बिजनेश मिट २०१९ नाम दिइएको सम्मेलनको

चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा,
काठमाडौं, साउन १५ । नेपाली कथानक चलचित्र ‘लक्का जवान’ निर्माण घोषणा गरिएको छ । शिवहरि पौडेलले निर्देशन गर्ने चलचित्रमा दीलिप रायमाझी, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, प्रियंका कार्की, वर्षा

भाडामा कोठा पाउँ भन्दै काठमाडौं महानगरपालिकामा उजुरी
काठमाडौँ, साउन १५ । भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराई दिन

नवनियुक्त पर्यटनमन्त्री भट्टराईद्वारा सपथ
काठमाडौं , साउन ११ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री

प्रतिनिधि सभा बैठकका लागि दैनिक ७ लाख खर्च, बैठक अवरुद्ध गरे पनि भत्ता लिएर हिन्छन् सांसद !
काठमाण्डौं , साउन १५ । प्रतिनिधि सभाको बैठकमा आज भोली संसादहरुबिच नै जुहारी चल्ने गरेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका नेता लगाएतले हरके जसो बैठ अवरुद्ध गर्दै











