
स्याङ्जाबाट हतियार र विस्फोटक पदार्थसहित २ जना पक्राउ
काठमाडौं, साउन २४ । स्याङ्जाबाट हतियार र विस्फोटक पदार्थसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिबन्धित सामग्रीसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ

पोखरामा पनि २१ जना डेंगुका बिरामी भेटिए
काठमाडौं, साउन २४ । पोखरामा डेंगुको महामारी फैलिएको छ । पछिल्लो एक हप्तामा मात्रै २१ जना डेंगु रोगी भेटिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

विश्वकप छनोटः नेपालले ‘होम गेम’ कुवेतमा खेल्ने
काठमाडौं , साउन २४ । फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग

मेडिकल कलेजको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन
काठमाडौं , साउन २४ । संसदीय समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धी विवाद

नक्कली नोट र मेसिनसहित धनगढीबाट चार जना पक्राउ
काठमाडौं, साउन २४ । कैलालीको धनगढीबाट नक्कली नोट र मेसिनसहित प्रहरीले ४ जानालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेसिनसहित ४ जनालाई धनगढी उपमहानगरपालिका वडा

प्रधानाध्यापकको कुटाइबाट जब विद्यार्थीको दाँत नै झरेपछि…
काठमाडौं, साउन २४ । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय

प्लास्टिकको चामल बिक्री गरेको आरोपमा खाद्यान्न भण्डारमा छापा
काठमाडौं, साउन २४ । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा छापा मारिएको छ । वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा

सिभिल बैंकको शाखा पाँचथरको रविमा पनि खुल्यो
काठमाठौं २४ साउन । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज

९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ जना अख्तियारको फन्दामा
काठमाडौं, साउन २४ । ९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियर हरिकुमार पोखरेलसहित पाँचजनालार्ई

एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा
काठमाडौं, साउन २४ । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो

नेपालगञ्जमा भीषण आगलागी, १४ वटा फर्निचर पसल जलेर ध्वस्त , करोडौंको क्षति
काठमाडौं, साउन २४ । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती

झापामा चिर्पट प्रहार गरी छोराले गरे बुबाको हत्या
काठमाडौं, साउन २४ । झापामा चिर्पट प्रहार गरी आफ्नै छोराले बुबाको हत्या गरेका छन् । झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका हुन्










