Jagaran News

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि बिक्री खुला

तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १६ असार। नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं, १६ असार। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) देखि सुरु हुँदैछ । बैठक दिउँसो एक बजेका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा आह्वान गरिएको हो । आइतबार बिहान सभापति

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सेनालाई बारुदी सुरुङ प्रयोग गर्न आधिकारिक रूपमा अनुमति दिने आदेशमा हस्ताक्षर

स्पेन, १६ असार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशको सेनालाई बारुदी सुरुङ प्रयोग गर्न आधिकारिक रूपमा अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्। युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले बारुदी

प्रधानमन्त्री ओली स्पेनका नरेश फिलिप द्वितीयले आइतबार आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन, १६ असार। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आइतबार आयोजना गरेको रात्रिभोजमा

संसद् दिवसः संसद्मा सहभागी दललाई संवाद र सहकार्य गरि संसदको गरिमा उच्च राख्न सभामुख घिमिरेको आह्वान

काठमााडौं, १६ असार । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान

देशभर मनसुनी वायुको प्रभाव: चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौ, १६ असार । मध्ये असारमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। मौसम पूर्वानुमान

चिकित्सकको लापरबाहीले बालकको मृत्युपछि सिरहा अस्पतालमा तनाव, १० जना घाइते

काठमाडौं, असार १५। प्रादेशिक अस्पताल सिरहामा तनावको अवस्था उत्पन्न भएको छ । चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् । त्यसक्रममा प्रहरी र

लघुवित्त क्षेत्रमा उत्पन्न संकट समाधानका लागि सीईओ शर्माले बुझाए सुझाव कार्यदलसमक्ष  १७ बुँदे सुझावपत्र

काठमाडौं, असार १५ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलिन्द्र प्रसाद शर्माले लघुवित्त क्षेत्रमा उत्पन्न गम्भीर संकटको दीर्घकालीन समाधानका लागि बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलसमक्ष  १७

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं, १५ असार । सघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरे लगत्तै आइतबारको

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध

काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई