
सन नेपाल लाइफ इन्सुरेन्सको असार २३ गतेबाट सेयर लिलामी खुला हुँदै
सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले असार २३ गतेदेखि २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर
काठमाडौं, १५ असार । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी

अब थपिएको अवधिमा महाधिवेशन गर्न नसके कांग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने
काठमााडौं, १५ असार । नेपाली कांग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरुको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।

माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्राथमिक सेयर बिक्री खुला गर्ने
माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक जारी, शिक्षा विद्येयक टुंगोमा पुर्याउनुपर्ने वाध्यता
काठमाडौं, १५ असार । संघिय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बसेको छ । विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न बैठक बसेको हो । आजको बैठकमा अध्ययन

एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने आज असार १५ गते आइतबार अन्तिम दिन हो ।

सङ्घीय संसद्का दुबै सदनको बैठक बस्दै
काठमााडौं, १५ असार । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने

आजदेखि एएफसी महिला एसियन कप छनोट खेलः नेपालले आज लाओससँग खेल्दै
काठमाडौं, १५ असार । उज्बेकिस्तानमा आजदेखि एएफसी महिला एसियन कप छनोटको पहिलो खेल सुरु हुँदै छ । आजदेखि हुने खेलमा एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज लाओससँग

आज असार १५ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाईंदै
काठमाडौं, १५ असार । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । माना खाई मुरी उब्जाउने दिनको रुपमा आसार १५ लाई लिन गरिन्छ । वभिन्न सघ÷ संस्थाा लगायत किसानहरुले धान

भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्कता रहन अनुरोध
काठमाडौं, १५ असार । मध्य असार लागेको छ । यसले गर्दा मनसुन पनि सक्रिय भएको छ । मनसुन सक्रिय भएकाले पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको

सभामुख घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै
काठमाडौं, १४ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक ध्रुविकरण र विपक्षी दलको संसद अवरोधका



