
डोल्पा पहिरोले ५५ घर र एक विद्यालयमा क्षति
काठमाडौं, १३ असार। डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति पुर्याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काइके गाउँपालिका–४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५००

नेपालले टप इन्ड टी–२० सिरिज अस्ट्रेलियामा खेल्ने
काठमाडौं, १३ असार। नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ। आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगिता

साढे ५ बजे एसईई नतिजा प्रकाशित हुँदै
काठमाडौं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले

कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट
काठमाडौं, १३ असार। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । शुक्रबार बसेको

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु
काठमाडौं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । बोर्डका

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

पुनः सडक आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी महासंघ
काठमाडौं, १३ असार। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा

जापान जाने प्रशिक्षार्थी कामदारमाथि लुट, कारबाहीका लागि कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग
काठमाडौं, १३ असार । जापान जाने प्रशिक्षार्थी कामदारमाथि ूसिन्डिकेटूको लुट, कारबाहीका लागि कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी
काठमाडौं, १३ असार। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्लाहरूमा बाँकी रहेको जिल्ला अधिवेशन सम्पन्न गर्ने

सुनको मूल्यमा, भारि गिरावट चाँदी पनि घट्यो
शुक्रबार सुनको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान
काठमाडौं, १३ असार। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।



