
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको धारणा बनाउन बैठक बस्यो
काठमाडौं, १२ मंसिर । काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद बढिरहको बेला नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन

सुन र चाँदी दुबैको मूल्य बढ्यो, ५० हजार ६०० रुपैयाँमा कारोबार
काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको

चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का
काठमाडौं, १२ मंसिर ।चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर) अनुसार २ अर्ब ३९

नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दै
काठमाडौं, १२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर लागेको हो । सभामा पार्टीका

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ

मुख्यमन्त्री यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने
काठमाडौं, १२ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो यो मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय

पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली
काठमाडौं, १२ मंसिर । आज हाल देशभर मौसम सफा रहेको मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एनपीएलमा आज पनि दुई खेल हुँदै, चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर
काठमाडौं, १२ मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन

मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी
भक्तपुर – मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा

पोखराले जनकपुरलाई २५ रनले पराजित गरे
काठमााडैं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुरुवाती खेलमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको छ । सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले

सभापति देउवा, कार्यवाहक सभापति र महामन्त्रीद्वय भेटवार्ता
काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता गरि गम्भिर छलफलमा जुटेको छ । स्रोतका अनुसार अहिले सभापति

राष्ट्रपति पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिए
काठमाडौं, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । आगामी २१ फागुनमा हुने निर्वाचनको लागि मन्त्रिपरिषद् बैठकले सेना

