सुन मुल्यको घट्यो चाँदीको बढ्यो

काठमाडौं, ५ फागुन । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ, भो चाँदीको घटेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्