
नेपालमै कोरोना भाइरसको नमुना परीक्षण। सचेत रहनु, तर नआत्तीनु
काठमाण्डौ, १३ माघ । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण गर्ने भएको छ । चीनमा भयावह अवस्थामा फैलिको कोरोना भाइरस नेपालमा पनि हुन सक्ने आशंका गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि

कोरोना भाइरसको प्रकोपमा पर्यटनमन्त्रीको छलफल, नेपालमा भयावह अवस्था छैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेका छन् । पयटन वर्ष

चौँथो राष्ट्रिय अर्गानीक कृषि मेला हुँदै
ललिता कुमारी गोले: काठमाण्डौँ, माघ १२ गते । ललितपुरको पाटन सङग्राहलयमा चौँथो राष्टिय अर्गानीक कृषि मेला हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्गा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा

पोखरा विमानस्थलबाट २२ राउण्ड गोलीसहित एक पक्राउ
काठमाडौं, माघ १२ । यति एयरलायन्सको उडानबाट काठमाडौं आउन लागेका एक जनालाई पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको

जीवन बीमा कम्पनीका सीईओहरुले खोले छुट्टै संघ, अध्यक्षमा पाण्डे
काठमाडौं , माघ १२ । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले आफ्नै छाता संगठन स्थापना गरेका छन् । नेपालमा जीवन बिमाको बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जीवन बिमा

मौसममा बदली: फेरि वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?
काठमाडौं । भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका

नेप्सेमा २१ अङ्कको गिरावट, अब कता जाला नेप्से ?
काठमाडौं, माघ १२ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार

६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
काठमाडौं , माघ १२ । नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन

आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु
सविना केसी –मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक एवं पुरातात्विक महत्वका पोखरीहरुले पुनःजीवन पाउन थालेका छन् । नगरपालिकाले हरेक वर्ष बजेटमै समावेश

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री
काठमाडौँ , माघ १२ । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी

अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं , माघ १२ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख

बैंकर्स संघले बुझायो राष्ट्र बैंकसमक्ष आधा दर्जनभन्दा बढी माग राख्दै मागपत्र
काठमाडौं , माघ १२ । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकसमक्ष आधा दर्जनभन्दा बढी माग अघि सार्दै मागपत्र बुझाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको छलफलपछि बैंकर्सले सहजता खोज्दैे






