
जोखिम हुन नदिन बागलुङका चार स्थानीय तह सिल
काठमाडौं, जेठ ११ । संक्रमण बढ्दै जान थालेपछि बागलुङका चार स्थानीय तह सिल गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि बागलुङका चार स्थानीय तह सिल गरिएको हो ।

बारामा थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ ११ । बारामा प्रहरीका सईलाई कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई

काठमाडौंमा एक प्रहरीले आफैलाई गोली ठोकेर गरे आत्महत्या, भेटिए मृत फेला
काठमाडौं, जेठ ११ । काठमाडौंको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन्। राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको

आज मन्त्रिपरिषद्को बैठक बस्दै , आगामी वर्षको बजेटबारे छलफल हुने
काठमाडौं, जेठ ११ ।आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालका अनुसार

कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं , जेठ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले

काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु
काठमाडौं, जेठ ११ । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै

नयाँबानेश्वरका तीन घर सिल, स्थानीयमा त्रास
काठमाडौं, जेठ ११ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाका बिरामी फेला पर्न थालेका छन् । महामारीका रुपमा फैलीएको यो संक्रमणले अहिले विश्वभर नै उग्ररुप लीएको छ । यता काठमाडौं

कोरोना भाइरसः विश्वभर १ सय १७ नेपालीको मृत्यु, कुन देशमा कति ?
काठमाडौं , जेठ ११ । कोरोनाको महामारीबाट विश्वभर १ सय १७ नेपालीले ज्यान गुमाएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२) साँझसम्म

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीको कोरोना बीमा
काठमाडौं, जेठ १० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ ।कोरोनाभाइरस ९कोभिड–१९०को महामारीबाट आक्रान्त बनेको अवस्थामा यस घडीमा बैंकले बिमा गरेको

लकडाउनमा पनि काम धमाधम हुँदै
काठमाडौं, जेठ १० । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले ‘लकडाउन’ जारी राखेको छ । धेरैजसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास निर्माणको

नारायणी अस्पतालबाट नौजना कोरोना संक्रमित ‘डिस्चार्ज’ भए
काठमाडा, जेठ १० । वीरगन्जस्थित नारायणी अस्पतालको ‘आइसोलेसन’मा उपचाररत्मध्ये नौजना शनिबार ‘डिस्चार्ज’ भएका छन् । कोरोना परीक्षणको पछिल्ला ‘रिपोर्ट नेगेटिभ’ आएपछि नौजनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका डा। मदन उपाध्यायले जानकारी

चीनका ३३ वटा कम्पनी कालोसूचीमा राख्यो अमेरिकाले
काठमाडौं, जेठ १० । अमेरिकाले चीनका ३३ वटा कम्पनी र संस्थाहरुलाई कालोसूचीमा राख्न थालेको छ । जुन कथित रूपमा चिनियाँ सेनासँग सम्बद्ध छ वा जसको मुस्लिम वेगर अल्पसंख्यकहरूको दमनमा सम्बन्धित





