
आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने
काठमाडौं , जेठ १० । आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने भएको छ । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई

दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’
भोजपुर, जेठ १० । पछिल्लो समय देश लकडाउनमा छ तर केहि ब्यापारीले कालो बजारी गर्ने गरेको पनि भेटिएको छ । यता भोजपुरमा अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ

कुन प्रदेशमा कति जना क्वारेन्टाइनमा ? कतिको परीक्षण ? यस्तो छ विवरण
काठमाडौं , जेठ १० । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय

कोरोना जितेर २५ दिनपछि घर फर्कदै बाराका दुई संक्रमित , डिस्चार्ज गर्ने तयारी
काठमाडौं, जेठ १० । कोरोना जितेर बाराका दुई संक्रमित २५ दिनपछि घर जाने भएका छन् । संक्रमण पुष्टि भएको २५ दिनपछि अस्पतालबाट उनीहरु डिस्चार्ज हुन लागेका हुन्। बाराको जीतपुरसिमरा ७

थप ३६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं , जेठ १० । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना

भारतमा कोरोनाबाट ३ हजार ७२० को मृत्यु
काठमाडौं , जेठ १० । । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३७ जनाको मृत्यु भएको थियो । शुक्रबार

कोरोना संक्रमितको बस्ती सिल, प्रत्येक घरमा परीक्षण तयारी
काठमाडौं, जेठ १० । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र

सर्लाहीमा थपिए १३ कोरोना संक्रमित
काठमाडौं, जेठ १० । सर्लाहीमा १३ कोरोना संक्रमित थपिएका छन् । सर्लाही गोडैता नगरपालिकामा १२ र कविलासी नगरपालिकामा १ गरेर शनिबार १३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित भेटिएको हो। १३

सुर्खेतमा पनि भेटियो ३ जनामा कोरोना
काठमाडौं, जेठ १० । सुर्खेमा पनि ३ जनामा कोरोना भेटिएको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु
काठमाडौं, जेठ १० । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार

बदलीसँगै वर्षाको सम्भावनाः केही स्थानमा चट्याङ र हावाहुरी, सर्तक रहन आग्रह
काठमाडौं , जेठ १० । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई

अध्यक्ष दाहाललाई नेपालको अद्यावधिक नक्सा हस्तान्तरण
काठमाडौं, जेठ १० । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले





