Jagaran News

स्याङ्जामा पनि भेटियो २ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ १३ । स्याङ्जाका दुई जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ। भारतबाट चार दिनअघि आएका उनीहरू वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुई जनामा कोरोना संक्रमण देखिएको

आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने

काठमाडौं, जेठ १३ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक , यी विषयमा हुनेछ छलफल

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । आजको

छानबिन समिति बनाएर रुकुमपश्‍चिम घटनाको सत्यतथ्य बाहिर ल्याउँछौंः गृहमन्त्री थापा

काठमाडौं, जेठ १३ । गृहमन्त्री रामबहादुर थापाले अन्तरजातीय विवाह गर्न खोज्दा रुकुमपश्‍चिममा भएको घटनाको छानबिन गर्न छानबिन समिति बनाउने बताएका छन्। राष्‍ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री

आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, स्वाब परीक्षणको तयारी

काठमाडौं , जेठ १३ । होम आइसोलेसनमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सोमबार राति देखि नै गर्भवती महिलालाई धेरै ज्वरो आएको

प्रकाशमान सिंह भन्छन् – अतिक्रमित भूमि रक्षा गर्न एकढिक्का भएर लागौं

काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद प्रकाशमान सिंहले अतिक्रमित नेपालका भूमि रक्षा गर्न एकढिक्का भएर लाग्नुपर्ने बताएका छन्। आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका

‘बुहारी लिन जाँदा यो अवस्था भयो’

काठमाडौं, जेठ १३ । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ

रेमिट्यान्समा राष्ट्र बैंकको सहजीकरण , गर्यो यस्तो सहजता

काठमाडौं , जेठ १३ । विदेशमा काम गर्ने नेपालीको तलब कम्पनीले नै पठाइदिन मिल्ने व्यवस्थालाई राष्ट्र बैंकले कोभिड १९ अवधिका लागि सहज बनाएको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपाली

टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

काठमाडौं , जेठ १३ । भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ । गएराति बा ४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ १३ । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना

नेपालमा थप १७ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ६ सय ९९ पुग्यो

काठमाण्डौ , जेठ १३ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण् पुष्टि भएको छ । । आज संक्रमण देखिएका बिरेन्द्र नगरका रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या

कोरोनाविरुद्धको खोप सफल भएको दाबी

काठमाडौं , जेठ १२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाममा सफलता हात परेको दाबी गरिएको छ । बेलायत र चीनका वैज्ञानिकहरूले कोभिड(१९ विरुद्धको खोप परीक्षण पहिलो चरणमा