Jagaran News

बर्दियामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

काठमाडौं, जेठ १४ । बर्दियामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु भएको छ । गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनको आज मृत्यु भएको हो । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा

कोरोनाबाट भारतमा एकैदिन १७० जनाको मृत्यु, संक्रमितको संख्या डेढ लाख नाघ्यो

काठमाडौं जेठ १४ । भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोभिड १९ बाट ६ हजार ३८७ संक्रमित

बागलुङमा ६ जनामा कोरोना संक्रमण पु्ष्टि

काठमाडौं, जेठ १४ । भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा

लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित , संक्रमित थपिने क्रम बढ्दो रुपममा

काठमाडौं, जेठ १४ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६५ दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते

क्लासिक टेकद्वारा कर्मचारीहरुको कोरोना बीमा

काठमाडौं, जेठ १४ । कोरोना भईरस (कोभिड ( १९) को महामारीमा आक्रान्त बनेको बेला नेपालमा पनि यसको रोकथामका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ । यस्तो समयमा विभिन्न ठुला साना

सङ्घीय संसद्मा नेपालको अद्यावधिक नक्सा राखियो

काठमाडौँ , जेठ १३ । सङ्घीय संसद्को लोगोमा आजदेखि अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । सरकारले भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नक्सा जारी गरेकाले प्रतिनिधि सभा

मुगुमा भूकम्पको धक्का

काठमाडौं , जेठ १३ । मुगुमा भूकम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, जेठ १३ । नेपालमा मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

काठमाडौं , जेठ १३ । बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि

दलित युवकको हत्याबारे छानबिन गर्न मानवअधिकार आयोगको माग

काठमाडौं , जेठ १३ । राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति

१४ जना स्वास्थ्यकर्मी क्वरेण्टीनमा

काठमाडौं, जेठ १३ । जिल्ला अस्पताल गुलरियाका १४ जना स्वास्थ्यकर्मी लाई क्वरेण्टीनमा राखिएको छ । क्वरेण्टीनमा बसेको एक युवकमा कोरोना देखिएसँगै १४ जनालाई क्वरेण्टीनमा राखिएको हो । गुलरिया १ खैरापुरको

स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा

काठमाडौँ , जेठ १३ । कोरोना संक्रमितलाई भेटेपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए ।