Jagaran News

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

काठमाडौं , जेठ १५ । यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १

स्वास्थ्य मन्त्रालयले भन्यो – मृतक र संक्रमित दुवैको संख्या बढ्दैछ, सावधानी अपनाऔं

काठमाडौं , जेठ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या र संक्रमितको संख्या दुुवै बढ्दै गएको भन्दै सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा

गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं, जेठ १५ । वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उपचारका क्रममा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल

बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ

काठमाडौं, जेठ १५ । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ । १९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि

कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु, संक्रमितको संख्या २ लाख नजिक

काठमाडौं, जेठ १५ । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ९३९ जनाको मृत्यु भएको छ भने १ लाख ९९ हजार ९९५ जना संक्रमित भएका छन् । खाडीका ६

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं ,जेठ १५ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं, जेठ १५ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा

राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा, ८ जनालाई सजाय माफी

काठमाडौँ , जेठ १५ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् । नेपालको संविधानको

थप ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नजिक

काठमाडौं। प्रदेश २ मा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा बिहीबार विहानमात्र ८० जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको

आज गणतन्त्र दिवसः प्रधानमन्त्रीको सन्देश यस्तो छ ( पूर्णपाठसहित)

काठमाडौं , जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएका छन् । १२ औं गणतन्त्र दिवसका अवसरमा विहीबार शुभकामना सन्देश जारी

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै, स्वास्थ्य र आर्थिक पुनर्उत्थान प्राथमिकतामा

काठमाडौं , जेठ १५ ।सररकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक

रूकुम घटना : नवराजसहित ४ जनाको शव फेला, दुई जना अझै बेपत्ता

काठमाडौं, जेठ १४ । अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् ।