
शिक्षाका लागि १ खर्ब ७१ अर्ब , खेलकुदका लागि दुई अर्ब ३६ करोड विनियोजन
काठमाडौं, जेठ १५ । सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ ।निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बजेट भाषणमा भनिएको छ ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको भत्ता निरन्तर नै रहने
काठमाडौं , जेठ १५ । सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक

विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड बजेट विनियोजन, अबदेखि भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य
काठमाडौं, जेठ १५ । सरकारले विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। माध्यामिक तहसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी यो बजेट विनियोजन भएको छ। सरकारले २६

अब सेना र प्रहरीको पोसाक तथा उपभोग्य सामग्री नेपालमै उत्पादन हुने
काठमाण्डौ , जेठ १५ । सरकारले सरकारी कर्मचारीको पोसाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीसहित राष्ट्रसेवक कर्मचारीको पोसाक र खाना नेपालमै

बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न प्रोत्साहन गरिने, भूमिबैंक स्थापना : ५० करोड विनियोजन
काठमाडौं, जेठ १५ । बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न प्रोत्साहन गरिने भएको छ छ। यस्तै सरकारले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरेको छ ।

बाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलियत ऋण दिनैपर्ने
काठमाडौं, जेठ १५ । सरकारले बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट, थप दुई लाख रोजगारी सिर्जना गरिने
काठमाडौं , जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट छुट्टयाएको बताएका छन् । उनले थप दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेका

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट, कोरोना नियन्त्रणका लागि ६ अर्ब
काठमाडौं, जेठ १५ । सरकारले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि परीक्षणको दायरा बढाउनुका साथै भरपर्दो उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएको छ । आगामी आर्थिक वर्षको बजेट

चालु वर्षको बजेट खर्च ७० प्रतिशत मात्रै हुने
काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उक्त संशोधित अनुमान सार्वजनिक गरेका हुन्

भारतलाई मन्त्री ज्ञवालीको आग्रह- कालापानीबाट सुरक्षा फौज तुरुन्त हटाउनुस्
काठमाडौं , जेठ १५ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् । भारतीय सञ्चारमाध्यम द

संघीय संसदमा अर्थमन्त्री खतिवडाद्वारा बजेट प्रस्तुत हुँदै
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ।अहिले अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गरिरहेका

मन्त्रिपरिषद् द्वारा नयाँ बजेट पारित
काठमाण्डौ , जेठ १५ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ । दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट पारित गरेको हो । बजेट संसदमा





