Jagaran News

रूकुम घटना : नवराजसहित ४ जनाको शव फेला, दुई जना अझै बेपत्ता

काठमाडौं, जेठ १४ । अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् ।

रुकुमपश्चिम हत्याकाण्डः राजनीतिकरण नगर्न सांसदको आग्रह

काठमाडौं , जेठ १४ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् ।

रक्सौल नाकाबाट ४ सय नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं, जेठ १४ । पर्साको रक्सौल नाका हुँदै भारतबाट आज बिहान चार सय जना नेपाली स्वदेश भित्रिएका छन् । वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलमा ६५ दिनदेखि क्वारेन्टिनमा बसेकाहरु सहितलाई स्वदेश

नेपालमा कोरोना संक्रमित बढ्दै, संख्या ८८६ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरस दिनानुदिन बढ्दै जान थालेको छ । पछिल्लो समय भारतबाट नेपाल आएकाहरुमा संक्रमण देखिन थालेको हो । सिमानाबा बाट परिक्षण नै नष्रि पालीकामा पठाउने

सर्वोच्चको आदेश- गरिब र विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिनु

काठमाडौं , जेठ १४ । सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १४ । पछिल्लो समय नेपालमा कोरोनाका संक्रमीत बढ्दै जान थालेका छन् । आज मात्रै नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा

सिन्धुलीमा चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौं, जेठ १४ । सिन्धुलीको कमलामाई–६, रातमाटामा बुधबार बिहान परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घर ढलान गर्नेक्रममा चट्याङ लागी घाइते भएका कमलाइमाई नगरपालिका– ४, देउरालीका करिब ४०

दाङमा १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना पुष्टि

काठमाडौं । जेठ १४ । दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला

शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव

काठमाडौं, जेठ १४ । हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान

मेघगर्जन, हावाहुरीसहित तीन दिन वर्षा हुने

काठमाडौं, जेठ १४ . प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १४ । झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल

संविधान संसोधन विधेयक कार्यसुचीबाट हट्यो

काठमाडौं, जेठ १४ । नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार